ताजा खबर
चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपणसांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफीबालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूराआज दिनभरका प्रमुख २० समाचार बुलेटिनअध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्तिनेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउसम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकको जिम्मेवारी ढकाललाईधादिङ र नुवाकोट चल्ने यातायात बसपार्क भित्रबाट सञ्चालननक्कली मुद्रालाई सक्कली भन्दै ठगी गर्ने ६ जना पक्राउजबरजस्ती करणी

मुख्य समाचार

पछिल्लो

राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारी निर्विरोध निर्वाचित

राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा (एमाले)की सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छिन् ।  सोमबार बसेको राष्ट्रियसभा बैठकमा भण्डारीलाई उपाध्यक्षमा निर्बिरोध निर्वाचित भएको घोषणा गरिएको हो । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले…

सामाजिक संजालको नियमन गर्न सांसद विकको माग

नेकपा एमालेकी सांसद विष्णुमाया बिकले सामाजिक सञ्जाललाई नियमन गर्न माग गरेकी छन् । प्रतिनिधि सभामा बोल्दै सांसद विकले एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा भएको प्रदर्शनमा अमिशा पराजुलीले दिएको…

अकुत सम्पत्ति कमाएका लेखा अधिकृतविरुद्ध मुद्धा दायर

न्सी, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ…

प्रतिपक्ष आकारले भन्दा विचारले बलियो हुन्छ- अर्जुननरसिंह केसी

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले संसदमा प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले प्रतिपक्ष आकारले भन्दा विचारले बलियो हुने भन्दै विगतका उत्कृष्ट मानकलाई संसदमा…

अब संसद सिद्धान्तको हुन्छ- मनिष झा

 राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले अब संसद सिद्धान्तको हुने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले यसअघि संसद खुमलटार बालकोट र बुढानिलकण्ठले नियन्त्रणमा राखेको बताउदै अब संसद…

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३१ बस्ने बैतडी दोगडाकेदार गाउँपालिका-५ घर…

काठमाडौँ महानगरको ४८औँ कार्यपालिका बैठक सम्पन्न, यी प्रस्ताव पारित

काठमाडौँ महानगरपालिकाको ४८ औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा विविधसहित २७ वटा प्रस्ताव कार्यसूचीमा थिए ।  वैठकको प्रारम्भ गर्दै कार्यवाहक प्रमुख डंगोलले,…

तेहरानस्थित शरीफ युनिभर्सिटीमा आक्रमण

 तेहरानस्थित शरीफ युनिभर्सिटी अफ टेक्नोलोजीमा सोमबार बिहान आक्रमण भएको छ । स्थानीय प्रशासनका अनुसार घटनापछि विश्वविद्यालयमा आक्रमण भएपछि आसपासको क्षेत्रमा ग्यास आपूर्ति अस्थायी रूपमा बन्द गरिएको छ । जिल्लाका मेयरले…

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई सम्पन्न

 ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाले आफ्नो पुरक प्रारम्भिक वातावरणीय परीक्षण अन्तर्गत प्रभावित क्षेत्रमा पर्ने भौतिक तथा वातावरणीय प्रभावबारे स्थानीय सरोकारवालाबीच सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। दिव्यज्योती हाइड्रोपावर…

ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो

ब्रेन्ट कच्चा तेलको मूल्य बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरू खोलिएन भने इरानका ऊर्जा संरचनामा आक्रमण गर्ने चेतावनी दिएपछि अन्तर्राष्ट्रिय तेल बजारमा उछाल देखिएको हो । अन्तर्राष्ट्रिय…

पहिलो

चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण
सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी
बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन
अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ