ताजा खबर
चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपणसांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफीबालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूराआज दिनभरका प्रमुख २० समाचार बुलेटिनअध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्तिनेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउसम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकको जिम्मेवारी ढकाललाईधादिङ र नुवाकोट चल्ने यातायात बसपार्क भित्रबाट सञ्चालननक्कली मुद्रालाई सक्कली भन्दै ठगी गर्ने ६ जना पक्राउजबरजस्ती करणी

मुख्य समाचार

पछिल्लो

सुनचाँदीको मुल्य कति पुग्यो ?

नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य स्थिर रहदै तोलाको २ लाख ९४ हजारमा…

ओरेकलले एकैपटक हटायो करिब ३० हजार कर्मचारी

अमेरिकी प्रविधि कम्पनी ओरेकलले करिब ३० हजार कर्मचारीलाई एकैपटक जागिरबाट हटाएको छ । तीमध्ये करिब १२ हजार कर्मचारी भारतका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कम्पनीले अर्को चरणको कटौती पनि…

अटिजम भएका बालबालिकाका लागि सातै प्रदेशमा नमुना आवासीय विद्यालय स्थापना गर्ने सरकारको घोषणा

सरकारले अटिजम भएका बालबालिकाका लागि सातै प्रदेशमा नमुना आवासीय विद्यालय स्थापना गर्ने निर्णय गरेको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले आवासीय विद्यालय स्थापना गर्नका लागि सातै प्रदेशमा…

७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइयो

 सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ । मन्त्रालयको अतिरिक्त समूहमा रहेका तथा विभिन्न मन्त्रालय र निकायमा कार्यरत ७८ जना शाखा अधिकृतलाई देशभरका…

सभामुखको मनोनयन दर्ता आज हुदै

प्रतिनिधि सभाको सभामुखको मनोनयन दर्ता आज हुदैछ । संघीय संसद सचिवालयले सार्बजनिक गरेको निर्वाचनको कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म संसद सचिवालयमा सभामुखको उम्मेदवारको मनोनयन दर्ता हुने…

कस्तो छ आजको मौसम पूर्वानुमान ?

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको…

आजको राशिफल: २०८२ चैत २० गते शुक्रबार

आजको राशिफल बिस २०८२ चैत २० गते शुक्रबार ईस २०२६ अप्रिल ३ नेपाल सम्बत ११४६ चौलाथ्व पारु, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल द्वितीया, चन्द्रमा कन्या राशिमा,…

फिल्म ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक

नयाँ वर्षको छेको पारेर चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच निर्माण पक्षले एक्सनप्रधान ट्रेलर सार्वजनिक गरेको…

भ्रष्टाचार नियन्त्रणमा सबै निकायलाई प्रभावकारी कदम चाल्न सरकारको निर्देशन

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउन सबै मन्त्रालय, आयोग र सरकारी कार्यालयलाई कडाइका साथ निर्देशन दिएको छ । मुख्यसचिव सुमनराज अर्यालले अन्तर्राष्ट्रिय प्रतिवेदनहरूमा नेपालको भ्रष्टाचार अवस्था निराशाजनक…

सभामुखमा उपसभापति डिपी अर्याललाई प्रस्ताव गर्ने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डिपी अर्याललाई सभामुखमा प्रस्ताव गर्ने निर्णय गरेको छ ।  विहिबार बसेको संसदीय दलको बैठकले पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा सभामुखको रुपमा अर्याललाई अगाडी सार्ने…

पहिलो

चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण
सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी
बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन
अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ