ताजा खबर
चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपणसांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफीबालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूराआज दिनभरका प्रमुख २० समाचार बुलेटिनअध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्तिनेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउसम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकको जिम्मेवारी ढकाललाईधादिङ र नुवाकोट चल्ने यातायात बसपार्क भित्रबाट सञ्चालननक्कली मुद्रालाई सक्कली भन्दै ठगी गर्ने ६ जना पक्राउजबरजस्ती करणी

मुख्य समाचार

पछिल्लो

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका कम्पनी सचिवविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका कम्पनी सचिव राजेश पोख्रेलविरुद्ध भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार कम्पनी सचिव पदका लागि कानुन विषयमा स्नातक योग्यता आवश्यक…

एमालेको सचिवालय बैठकले के के निर्णय गर्यो ?

नेकपा एमालेले आन्दोलनका थप कार्यक्रम तय गरेको छ । मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा जिल्ला तहमा भेला गर्नेदेखि काठमाडौँमा गर्ने प्रदर्शनसम्मका कार्यक्रम सार्बजनिक…

अबका आन्दोलनमा जनसहभागिता बढ्छ- महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अबका आन्दोलनका कार्यक्रमहरुमा सहभागिता बढ्ने बताएका छन् । महासचिव पोखरेलले मंगलबार बसेको सचिवालय बैठकका निर्णय सार्बजनिक गर्नेक्रममा पोखरेलले अबका आन्दोलनमा जनसहभागिता बढ्ने बताए । उनले…

नेप्से १९.७० प्रतिशतले बढ्यो, ११ अर्ब ११ करोडको कारोबार

नेप्सेमा आज वृद्धि भएको छ । आज मंगलबार नेप्से १९.७० अंकले घटेर २८५१. ०५ विन्दुमा पुगेर रोकिएको छ । आज ३३९ कम्पनिका २ करोड ७९ लाख ४२ हजार ७७९ कित्ता…

अनिवार्य अवकाशमा जाँदै प्रधानन्यायाधीश राउत

 प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि अनिवार्य अवकाशमा जाँदैछन् । २०८१ असोजमा प्रधानन्यायाधीशमा नियुक्त भएका राउत ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् ।  राउत अवकाश पाएसँगै सर्वोच्च अदालतको वरिष्ठतम्…

काठमाडौँ महानगरले थाल्यो महिलाहरुको स्तन, पाठेघर तथा सर्भाकल क्यान्सरको परीक्षण

काठमाडौँ महानगरले वीर अस्पतालसँगको सहकार्यमा महिलाहरुको स्तन, पाठेघर तथा सर्भाकल क्यान्सरको परीक्षण थालेको छ । पहिलो दिन जाँचका लागि स्वास्थ्य प्रवर्धन केन्द्रबाट १३६ जनाले रिफरल स्लिप लिएर वीर अस्पताल गएको…

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी अस्पतालबाट हुने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी स्वास्थ्य संस्थाबाट हुने भएको छ । मन्त्रालयका अनुसार नेपाल सरकारबाट स्वीकृति प्राप्त वा सरकारकै स्वामित्वमा रहेका स्वास्थ्य…

प्रधानमन्त्री बालेनको सुदूरपश्चिमका सांसदहरुसँग छलफल

 प्रधानमन्त्री बालेन शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री बालेनले सुदूरपश्चिमका सबै दलबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग सरकारको प्राथमिकता र प्रदेशको विकास गर्ने एजेण्डाका बारेमा…

इरानमा सरकारी भवनमा आक्रमण गर्ने दुई जनालाई मृत्युदण्ड

काठमाडौँ । इरानमा सरकारी भवनमाथि आक्रमण गरेको आरोपमा दोषी ठहरिएका दुई जनालाई मृत्युदण्ड कार्यान्वयन गरिएको छ । अदालतका अनुसार ती दुवै व्यक्ति विभिन्न आक्रमणमा संलग्न रहेका थिए र उनीहरूले रकेट…

जबरजस्ती करणी गरेको अभियोगमा इलामबाट पक्राउ

इलाम । ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देउमाई नगरपालिका-३ सुर्के बस्ने ४० वर्षीय राजु बिकलाई प्रहरीले पक्राउ गरेको छ । राजुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको…

पहिलो

चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण
सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी
बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन
अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ