पछिल्लो

देशभर एकजनाको मृत्यु थप ८८ जनामा कोरोना संक्रमण,

पछिल्लाे २४ घन्टामा देशभर गरिएको ६ हजार १ सय ४५ पिसिआर परीक्षणका क्रममा ६६ जना र २ हजार ४ सय ९३ एन्टिजेन परीक्षणका क्रममा २२ जना कोरोना संक्रमण पुष्टि भएको…

केपी शर्मा ओलीले सरकारले अर्थतन्त्र ध्वस्त बनाउँदा पनि सबै चुपचाप लागेको गुनासो गरेका छन् ।

सोमबार पोखरामा आयोजित कार्यक्रममा उनले सरकारले अर्थतन्त्र ध्वस्त बनाएको र परराष्ट्र सम्बन्ध पनि बिगारेको टिप्पणी गरे । ‘…अहिले देशको अर्थतन्त्र यस्तो हुँदा, परराष्ट्र सम्बन्ध बिग्रिँदा चुपचाप छन् । मानिलिऊ केही…

बाँकेबाट ३ जना पक्राउ पेस्तोल र ब्राउन सुगर सहित

ईलाका प्रहरी कार्यालय धनौलीका इन्स्पेक्टर बसन्तर्को कमाण्डमा खटिएको टोलीले रविन्द्र थापाको घरमा सर्च गरेर ९० ग्राम ब्राउन सुगर र पेस्तोल बरामद गरेको छ । आरोपीहरु खजुरा–१ स्थित बहादुरपुरमा रहेको रविन्द्र…

काठमाडौंमा ९ जना पक्राउ जागिर दिने भन्दै फारम भराएर पैसा उठाएको आरोपमा

कोटेश्वर, नयाँ बानेश्वर, चाबहिल, बालाजुलगायत स्थानबाट प्रहरीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा नयाँ बानेश्वरस्थित सोसाइटी वेलफेयर फेसिलिटिज म्यानेजमेन्ट सर्भिस प्रालिका सञ्चालक अमर पाण्डे, पेप्सीकोला…

प्राधिकरणको चेतावनी पोल भाडाको बक्यौता नतिर्नेको तार काट्ने

सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले विद्युतीय संरचनाहरू प्रयोग गरेर, अप्टिकल फाइवर भाडामा लिएर बक्यौता महसुल नतिर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ । अधिकांश सेवा प्रदायकहरूले नियमाअनुसार सम्झौतानगरी विद्युतीय संरचनाहरू…

अर्घाखाँची : बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्

लुम्बिनीको अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक सरकारी विद्यालयका शिक्षकलाई पक्राउ गरेको छ । जिल्लाको मलारानी गाउँपालिकास्थित एक माध्यमिक विद्यालयका २७ वर्षीय शिक्षक भर्खरै पक्राउ परेको जिल्ला…

बार्सिलोनाले ला लिगामा आफ्नो आक्रमणपंक्तिको गहिराइ पेस गरेको छ ।

वैकल्पिक खेलाडी मेम्फिस डिपाए र फेरान टोरेसको गोलमा क्याटलान क्लबले इल्चेमाथि २–१ को विजय हासिल गरेको छ । घरेलु टोली इल्चेले फिडेल चाभेसको गोलबाट ४४औँ मिनेटमा अग्रता लिएको थियो ।…

स्थानीय चुनावअघि सबैलाई कोभिड-१९ खोप लगाउने सम्भावना छैन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले हालै सातवटै प्रदेशका राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूसँग अन्तरक्रिया गरेका छन् ।यी कार्यक्रमहरूको उद्देश्य खोपलगायत स्वास्थ्य कार्यक्रमहरूको स्वीकृति बढाउन निर्वाचित जनप्रतिनिधिहरूलाई सचेत गराउनु थियो, अधिकारीहरूले भने। यद्यपि,…

भरुवा बन्दुक र गोलीसहित रौतहटमा एक जना पक्राउ

पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–६ का इन्द्र बहादुर आले मगर छन् । उनको साथबाट भरुवा बन्दुक १ थान, भरुवा बन्दुकको नाल १ थान, त्यसमा लाग्ने गोली ३ थान र ३० वटा…

युवक पक्राउ जबर्जस्ती करणी गरेको आरोपमा

तेह्रथुमको फेदाप गाउँपालिका–३ जलजले घर भएका २४ वर्षीय पूर्णबहादुर ठटाललाई झापा प्रहरीको सहयोगमा बुद्धशान्ति गाउँपालिका–२ बाट आइतबार बेलुका पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक निशान थापाले बताए ।पक्राउ परेका ठटालविरुद्ध जिल्ला अदालतबाट…