रौतहटमा कर्फ्यु
रौतहट । रौतहटमा दुई समुदायबीच भएको विवादका कारण जारी कर्फ्यु आज पनि जारी रहने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म अत्यावश्यक कामका…
देशको समृद्धिका लागि दक्ष, नैतिक र जिम्मेवार जनशक्ति उत्पादनमा प्रधानमन्त्री कार्कीको जोड
पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले देशको विकास र समृद्धिका लागि दक्ष, नैतिक र जिम्मेवार जनशक्ति उत्पादनमा जोड दिएकी छन् । पोखरामा आयोजित…
प्रेससँग सहकार्य गर्न आयोग प्रतिबद्ध छ- आयुक्त तुलाधर
निर्वाचन आयोगकी आयुक्त डा. जानकी कुमारी तुलाधरले आयोग प्रेसलाई नियन्त्रण गर्ने होइन, सहकार्य र समन्वयका साथ अघि बढ्ने पक्षमा रहेको बताएकी छन्। निर्वाचनका बेला पत्रकारिताको भूमिका अत्यन्त संवेदनशील र महत्वपूर्ण…
दाङमा एमालेको झण्डा जलाइएको घटनाप्रति अनेरास्ववियुको आपत्ति, कारबाहीको माग
नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले एमालेको झण्डा जलाएको घटनाको कडा निन्दा गरेको छ । अनेरास्ववियुका अध्यक्ष…
झन्डा जलाउनेहरू अपराधी हुन्- महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको झण्डा जलाउने कार्यलाई आपराधिक गतिविधि भएको बताएका छन् । पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै झण्डा जलाएर अरूको आस्थामा चोट पुर्याउनेहरू सम्मानका हकदार हुन नसक्ने…
भैरहवा र पोखरामा हुने भनिएको रास्वपाको चुनावी सभा स्थगित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीको भैरहवा र कास्कीको पोखरामा गर्ने भनिएको चुनावी सभा स्थगन गरेको छ । पार्टी उपसभापति डोल प्रसाद अर्यालले पत्र लेख्दै फागुन ९ गते भैरहवामा र फागुन…
२०८२ फागुन ८ गते शुक्रवार: आजको राशिफल
आजको राशिफल बिस २०८२ फागुन ८ गते शुक्रवार ईस २०२६ फेब्रुअरी २० नेपाल सम्बत ११४६ चिल्लाथ्व तृतीया , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन शुक्ल तृतिया, चन्द्रमा मीन…
रास्वपा लोकतन्त्रप्रति प्रतिबद्ध छ- सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्र प्रति आफ्नो दल पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कार्यक्रममा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै…
रास्वपाले कर्णालीबाट सार्बजनिक गर्यो वाचापत्र
राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय) ले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘वाचा पत्र’ सार्वजनिक गरेको छ । बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित चुनावी सभामा रास्वपाले वाचापत्र सार्वजनिक गरेको…
ओलीले मतदातालाई सोधे ६ प्रश्न
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आम मतदातालाई ६ प्रश्न गरेका छन् । एमालेको चुनावी घोषणा पत्रमा अध्यक्ष ओलीले सिङ्गो समाज प्रश्नप्रश्नको घेरामा रहेको उल्लेख गर्दै जसरी आममतदाताको स्थापित राजनीतिक…


















