पुर्व सभामुखको रवि लामिछानेलाई जवाफ- जिते पनि सांसद नरहने अवस्थामा कुन नैतिकताले मत माग्दै हुनुहुन्छ ?
झापा क्षेत्र नम्बर २ मा चुनावी माहोल तातिरहेका बेला निवर्तमान सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आरोपको कडा जवाफ फर्काएका छन् । घिमिरेले लामिछानेलाई जवाफ दिदै…
अवैध लागूऔषधसहित सुनसरी र झापाबाट तीन जना पक्राउ
सुनसरी र झापामा अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेबाट प्रहरीले नियन्त्रित लागूऔषध ट्रामाडोल ५९० ट्याब्लेट र डिकोलिक ५९० ट्याब्लेटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ…
मानवअधिकार संरक्षण र प्रवर्द्धनप्रति नेपाल प्रतिबद्ध छ- प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले मानवअधिकार संरक्षण र प्रवर्द्धनप्रति नेपालको प्रतिबद्धता दोहोर्याएकी छन् । जेनेभामा आयोजित मानवअधिकार परिषद्को ६१औँ नियमित सत्रको उच्चस्तरीय बैठकलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अहिले जलवायु परिवर्तन, द्वन्द्व…
समाचार विश्लेषण: ओली, आन्दोलन र आलोचना
नेपाली राजनीतिमा यतिबेला आलोचनाको केन्द्रमा नेकपा एमाले र यसका अध्यक्ष केपी शर्मा ओली रहेका छन् । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि ओली र एमाले आलोचनाको केन्द्रमा रहेका छन्…
चुनावका हरेक बुथमा ३० भोलेन्टियर राख्न ओलीको निर्देशन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टोलटोलमा सुरक्षा समिति बनाउन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । झापाको दमकमा नेशनल भोलेन्टियर फोर्स प्रदेश स्तरीय घोषणा सभामा बोल्दै अध्यक्ष ओलीले स्थानीय पार्टीले…
दोलखा एमालेका संस्थापक नेता भण्डारी पार्टीमा फर्किए
नेकपा एमाले दोलखाका संस्थापक नेता शिवप्रसाद भण्डारी पुनः एमालेमा फर्किएका छन्। उनीसँगै भीमेश्वर नगरपालिकाकी पूर्व उपमेयर शान्त बस्नेत तथा अन्य कार्यकर्ताहरूले पनि पार्टी पुनः प्रवेश गरेका छन्। भण्डारी एमाले दोलखाको…
रास्वपाको शुक्रबार चितवनमा आमसभा, रवि र बालेनले सम्बोधन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी शुक्रबार चितवनमा आमसभा गर्ने भएको छ । रास्वपाले शुक्रबार दिउसो १ बजे गेष्ट हाउस चौर भरतपुर चितवन गर्ने आमसभालाई सभापति रवि लामिछाने र वरिष्ठ…
सुकुम्बासी समस्याबारे बालेनको बाचा: सय दिनमा आयोग, १००० दिनमा समाधान
झापा- ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो चुनावी प्रतिबद्धता पत्र (वाचापत्र) सार्वजनिक गरेका छन् । बालेनले आफ्नो बचापत्रमा संघीय…
वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु जारी
पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै बिहान ९:४५ बजेदेखि लागू हुने गरी महानगरका मुख्य…
समाचार विश्लेषण: के काँग्रेस साच्चै बदलिएको हो ?
नेपालको राजनीतिमा परिवर्तनको भाष्य जति पुरानो छ, त्यसको कार्यान्वयनको पाटो त्यति नै जटिल । पुराना राजनीतिक दलहरूको परम्परागत कार्यशैली र आम नागरिकको चुलिँदो आकाङ्क्षाबीच सधैँ एउटा गहिरो विश्वासको संकट देखिँदै…


















