साम्बाले भनिन्- उपचारको लागि पर्याप्त सहयोग पाए, अब रोकिदिनु
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै अब आर्थिक सहयोग रोक्न आग्रह गरेकी छन् । पछिल्लो २४ घण्टामा उपचारका लागि…
नेपाली राष्ट्रिय महिला फुटबल टिमले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने
नेपाली महिला राष्ट्रिय फुटबल टोलीले फिफा सिरिज २०२६ अन्तर्गत थाइल्यान्डमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । ‘फिफा सिरिज’ कार्यक्रम अन्तर्गत नेपालले कंगो, थाइल्यान्ड र ओएफसी क्षेत्रको एक टोलीसँग…
एभर्टनमाथि म्यानचेस्टर युनाइटेडको १-० को जित
इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडके एभर्टनमाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई १-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा खेलको ७१औं…
जिम्बाबेविरुद्द वेस्ट इण्डिजको प्रभावशाली जित
जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा वेस्ट इण्डिजले जिम्बाब्वेमाथि शानदार जित हात पारेको छ । गएराती सम्पन्न खेलमा शिमरन हेटमायरको विस्फोटक ब्याटिङ र गुडाकेश मोतीको अगुवाइमा बलरहरूको उत्कृष्ट प्रदर्शनका…
साम्बाको निःशुल्क उपचार गर्न काठमाडौं मेडिकल कलेजको प्रस्ताव
काठमाडौं मेडिकल कलेजले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचार निःशुल्क रूपमा गरिदिने प्रस्ताव गरेको छ । पछिल्ला सात हप्तादेखि घुँडाको गम्भीर चोटका कारण मैदान बाहिर…
उपचारमा एन्फाबाट सहयोग नपाएपछि साम्बाको आमजनतासँग सहयोगको याचना
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले आफ्नो उपचारका लागि आम जनताको सहयोग मागेकी छन् । सावित्राले आफ्नो इन्जुरीको उपचार गर्न सामाजिक सञ्जालमार्फत जानकारी दिँदै शल्यक्रियाका लागि सहयोगको अपिल…
टोटनह्याममाथि आर्सनलको शानदार जित
इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले टोटनह्यामलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले टोटनह्यामलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । आर्सनलको इतमा भिक्टर ग्योकेरेज र एबेरेचि इजेले २-२…
जितसँगै बार्सिलोना ला लिगाको शिर्ष स्थानमा उक्लियो
स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लेभान्टेलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले लेभान्टेलाई ३-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा मार्क बेर्नाल, फ्रेन्की डी जोंग र…
नोट्टीङघममाथि लिभरपुलको संघर्षपूर्ण जित
इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले नोट्टीङघम फोरेस्टविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले नोट्टीङघमलाई १-० गोल अन्तरले पराजित गरेको छ । लिभरपुलको जितमा खेलको ९० मिनेटपछि…
जय ट्रफीमा पुलिस क्लबविरुद्ध भीम सार्कीको शतक
भीम सार्कीले जय ट्रफीमा शतक प्रहार गरेका छन् । त्रिभुवन आर्मीबाट खेलिरहेका भीम सार्कीले १०८ बल खेल्दै नेपाल पुलिस क्लबविरुद्ध शतक पुरा गरेका हुन् । जय ट्रफी अन्तर्गत यस खेलमा…

















