भारतीय राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रायोजकबाट पछि हट्यो ड्रीम-११
काठमाडौँ । भारतीय राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रायोजकबाट रहेको ड्रीम-११ लाई हटाइएको छ । एसिया कप २०२५ अगाडि, ड्रीम ११ भारतीय क्रिकेट टोलीको प्रमुख प्रायोजकको रूपमा पछि हटेको एनडीटीभीले उल्लेख…
इटालियन सिरी ए मा युभेन्टसको विजयी शुरुवात
काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले पार्मालाई २-० गोल अन्तरले पराजित गर्दै नयाँ सिजनको विजयी शुरुवात गरेको हो । युभेन्टसको…
ब्राइटनमाथि एभर्टनको शानदार जित
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले ब्राइटनलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न खेलमा एभर्टनले ब्राइटनलाई २-० गोल अन्तरले पराजित गरेका हुन् । एभर्टनको जितमा लिमान एनडिये र…
एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल ओभिडोमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल ओभिडोलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।…
साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित
काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित भएको छ । आइतबार चाङ्लिमिथाङ रंगशालामा बंगलादेशले नेपालमाथि ३-० को जित निकालेको हो । पहिलो हाफमा २ गोल गरेको बंगलादेशले दोस्रो…
तिन खेलाडीको शतकपछि अस्ट्रेलियाले दक्षिण अफ्रीकालाई दियो ४३२ रनको लक्ष्य
काठमाडौँ । अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ४३२ रनको विशाल लक्ष्य दिएको छ । जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ४३२ रनको लक्ष्य दिएको हो । विशाल लक्ष्य दिने क्रममा टस जितेर…
भारतीय क्रिकेटर पुजाराको सबै प्रकारका क्रिकेटबाट सन्यासको घोषणा
काठमाडौँ । भारतीय क्रिकेटर चेतेश्वर पुजाराले सबै प्रकारका क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३७ वर्षीय पुजाराले आइतबार सबै प्रकारका क्रिकेटबाट सन्यास लिएको जानकारी दिएका हुन् । पुजाराले लेखेका छन्-…
फेन्च लिग वानमा पिएसजीको लगातार दोस्रो जित
काठमाडौँ । फेन्च लिग वान अन्तर्गत पिएसजीले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले एन्जर्स एससीओलाई १-० गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा फाबियन रुइजले खेलको ५०औं मिनेटमा गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि फ्रेन्च लिग वानमा पिएसजीको २…
वेस्टह्यामविरुद्ध चेल्सीको फराकिलो जित
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले वेस्टह्यामविरुद्ध फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले वेस्टह्यामलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा जोआओ पेड्रो, पेड्रो नेटो, इन्जो फर्नान्डेज,मोइसेस काइसेडो र ट्रेभोह चालोबाहले एक एक गोल गरेका थिए । त्यस्तै वेस्टह्यामकालागि लुकास पाक्वेटाले एक गोल गरेका थिए । लिगको पहलो खेलमा बराबरी खेलेको चेल्सीको यस सिजनमा पहिलो जित हो । त्यस्तै वेस्ट ह्यामले भने यस सिजनमा लगातार दोस्रो हार बेहोरेको छ…
आरबी लेइपजिंगको पोष्टमा बायर्न म्युनिखको आधा दर्जन गोल
काठमाडौँ । जर्मनीको बुन्डेसलिगाको पहिलो खेलमा बायर्न म्युनिखले शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले आरबी लेइपजिंगलाई ६-० गोल अन्तरले पराजित गरेको हो । बायर्न म्युनिखको जितमा ह्यारी…


















