पाकिस्तानले जित्यो अस्ट्रेलियासँगको ओडिआई सिरिज
काठमाडौँ। पाकिस्तानले अस्ट्रेलियाविरुद्धको तीन खेलको ओडिआई सिरिज २-१ ले जितेको छ । आज आइतबार भएको तेस्रो तथा निर्णायक खेल ८ विकेटले जित्दै पाकिस्तानले सिरिज आफ्नो पक्षमा पारेको हो । जितका…
यु-१९ महिला टि-२० विश्वकपमा युएई विजयी
काठमाडौँ । युएईमा जारी आइसिसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपालले हार व्यहोरेको छ । युनाइटेड अरब इमिरेट्स (युएई)को अजमानस्थित द सेभेन रंगशालामा आज भएको खेलमा घरेलु…
यु-१९ महिला विश्वकप क्रिकेट छनोट : नेपालले आज युएईविरुद्व खेल्ने
काठमाडौँ । आइसीसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्ध खेल्ने भएको छ । नेपालले युएईविरुद्ध उसकै भूमिमा आजको खेल खेल्न लागेको…
पोखरा एभेन्जर्सको जर्सी लोमान्थाङबाट सार्वजनिक
काठमाडौँ । एनपिएलको सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरिएको छ । लोमान्थाङबाट जर्सी सार्वजनिक गरिएको भिडिओ हिजो टिमका प्रमुख सल्लाहकार एवं मेन्टर जोन्टी रोड्सले रिलिज गरेका हुन् ।…
बाराको परवानीपुर गाउँपालिका बहुअरीमा हनुमान विराट कुस्ती प्रतियोगिताका
बाराको परवानीपुर गाउँपालिका बहुअरीमा छठको अवसरमा शुक्रबार आयोजना गरिएको हनुमान विराट कुस्ती प्रतियोगिताका प्रतिस्पर्धा गर्दै खेलाडीहरु । कुस्तीमा नेपाल र भारतका खेलाडीले प्रतिस्पर्धा गरेका छन् । तस्बिरः
नामिबियाका लफ्टी इटन चितवन राइनोजबाट एनपीएल खेल्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि चितवन राइनोजले नामिबियाका अलराउन्डर जान निकोल लफ्टी इटनलाई आबद्ध गरेको छ । २३ वर्षीय लफ्टी इटनले गत वर्ष सबैभन्दा कम बलमा टी-२० अन्तर्राष्ट्रिय…
नेपाल र स्कटल्याण्डबीचको खेल रद्द
काठमाडौँ। आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेल रद्द भएको छ । खराब मौसमका कारण खेल रद्द गरिएको हो । वर्षाका कारण प्रभावित बनेको खेल ढिला सुरु भएको…
हङकङ सिक्सेस प्रतियोगिता: नेपाल क्वाटरफाइनलमा श्रीलंकासँग पराजित
काठमाडौँ । नेपाल हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलबाट बाहिरिएको छ । आज भएको खेलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो । हङकङको मिसन रोड क्रिकेट मैदानमा भएको क्वाटरफाइनल खेलमा…
एक खेल अगावै नेपाल दोस्रो चरणमा प्रवेश
काठमाडौँ । नेपाल एक खेल अगावै हङकङमा जारी द हङकङ सिक्सेस प्रतियोगिताको दोस्रो चरण प्रवेश गरेको छ । समूह बी अन्तर्गत दोस्रो खेलमा इङ्ग्ल्याण्ड अस्ट्रेलियासँग पराजित भएसँगै नेपाल दोस्रो चरणमा…
यू-१९ राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिमको लगातार तेस्रो जित
काठमाडौँ । नरेश श्रेष्ठ स्मृति वाई वाई यू-१९ पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो जित निकालेको छ । पहिलो खेलमा कर्णाली प्रदेशलाई, दोस्रो खेलमा गण्डकी प्रदेशलाई…


















