‘कुमोन सिकाइ विधि’नेपालमा
काठमाडौँ, १ साउनः जापानबाट सुरु भएको प्रविधि र व्यक्ति सिकाइमा आधारित ‘कुमोन सिकाइ विधि’ नेपालमा पनि लागू गर्न थालिएको छ । व्यक्तिपिच्छे सिक्ने क्षमता फरक–फरक हुन्छ भन्ने मान्यता बोक्ने यस…
पौवादुङ्माको कृषि उत्पादन धरान लैजान कृषि एम्बुलेन्स सञ्चालन
भोजपुर, १ साउनः जिल्लाको पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । किसानले उत्पादन गरेको वस्तुको सहज बजारीकरणका लागि गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनको तयारी थालेको हो । गाउँपालिकाले यहाँको…
‘कण्डक्टर’ले बस चलाउँदा …
बनियानी (झापा), १ साउनः झापाको कनकाई नगरपालिका–२ स्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बा रहेको जिल्ला प्रहरी…
टीकापुरको जोखिम संवेदनशील भूउपयोग योजना
टीकापुर, १ साउनः जिल्लाको टीकापुर नगरपालिकाको जोखिम संवेदनशील भूउपयोग योजनाको अन्तिम मस्यौदामाथि सरोकारवालासँग छलफल गरिएको छ । नगरपालिकाको भूउपयोग योजना लागू भएमा सहरी विकास र जोखिम न्यूनीकरणमा सहयोग पुग्ने जनाइएको…
विचार– लुतो फ्याक्ने पर्वः हराउँदै गएको चलन
काठमाडौँ, १ साउन (रासस): बाह्रै महिनामा विविध पर्व तथा उत्सव मनाई रमाउने नेपाली समाजको विशेषता नै हो । यस्ता रीतिरिवाजले नेपालको आफ्नै संस्कृतिको पहिचान र गरिमा बढाएका छन् । नेपालीहरूले…
किराती समुदायले सिसेक्पा तङ्नाम पर्व मनाउँदै
फुङ्लिङ (ताप्लेजुङ), १ साउनः किराती समुदायले सिसेक्पा तङ्नाम पर्व आज मनाउँदै छन् । साउने सङ्क्रान्तिलाई किराती समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गर्छन् । ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन…
सहकारी क्षेत्रका समस्या समाधान गर्न समन्वयात्मक रुपमा काम हुन्छ: मन्त्री अधिकारी
काठमाडौँ, ३१ असार: नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखापरेका समस्या समाधानका लागि समन्वयात्मक रुपमा काम गरिने बताउनुभएको छ । मन्त्रालयमा आज पदभार ग्रहण गरेपछि…
सुनसरीमा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न
धरान (सुनसरी) ३१ असार : सुनसरीको भेडेटारमा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीको आयोजनामा सम्पन्न बैठकमा सुनसरी, धनकुटा, भोजपुर र उदयपुरका प्रमुख जिल्ला अधिकारी…
पहिरो पीडित परिवारलाई सहयोग
कास्की, ३१ असार : जिल्ला प्रशासन कार्यालय कास्कीले यही असार २७ गते पहिरोमा परी मृत्यु भएकाहरुको परिवारलाई सहयोग प्रदान गरेको छ । पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा कुलबहादुर परियारको घर पहिरोमा…
‘सीमा सुरक्षा पहिलो प्राथमिकता’
वीरगञ्ज (पर्सा), ३१ असार : पर्साको प्रमुख जिल्ला अधिकारीसहित चारवटै सुरक्षा निकायका प्रमुखले नेपाल भारत सीमास्तम्भका बारेमा स्थलगत अवलोकन एवं जानकारी लिनुभएको छ । जिल्लामा एक सय सात किलोमिटर क्षेत्रफल…


















