अक्षय कोष स्थापना

दमक (झापा), २४ असारः दमक बहुमुखी क्याम्पसमा शैक्षिक वृद्धिविकासमा सहयोग पु¥याउने उद्देश्यले रु एक लाख ५० हजार पाँच सय ५५ को अक्षय कोष स्थापना गरिएको छ । क्याम्पस सञ्चालक समितिकी…

डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता

महेन्द्रनगर (कञ्चनपुर), २४ असार : कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । बाढीमा डुबेर एक किशोरी बेपत्ता भएकी छिन् । पुनर्वास नगरपालिका–५ रातोखालीकी १५ वर्षीया सृजना बोगटी र…

नारायणगढ –बुटवल सडक : वर्षाका कारण विस्तारको काम रोकियो

नवलपुर (नवलपरासी), २४ असार : निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा…

बाढीले कैलालीको जनजीवन प्रभावित

टीकापुर, २४ असार : लगातार वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ । कैलालीको भजनीमा आइतबार राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन् । पालिका…

दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते

तुलसीपुर, २४ असार : दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी,…

मधेस प्रदेशमा एचआइभी सङ्क्रमित चार हजारभन्दा बढी

जनकपुर, २३ असार : मधेस प्रदेशमा चार हजार दुई सय ८७ जना एचआइभी सङ्क्रमितले नियमित औषधि सेवन गरिरहेका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले धनुषाको लालगढमा आयोजना गरेको तीनदिने प्रयोगशालासम्बन्धी…

राप्ती नदीको बाढीले तटीय क्षेत्र उच्च जोखिममा

खजुरा (बाँके), २३ असार : लगातारको वर्षासँगै बाँकेको राप्ती नदीमा आएको बाढीले तटीय क्षेत्र जोखिममा परेका छन । नदीको सतह बढेपछि तटीय क्षेत्रका अधिकांश घरहरू डुबानमा परेका छन् । शनिबार…

चार लाख बिरुवा वितरण गरिने

जलेश्वर, २३ असार : डिभिजन वन कार्यालय महोत्तरीले चार लाख ५० हजार बिरुवा वितरण गर्ने भएको छ । डिभिजन वन कार्यालयबाट प्रत्येक वर्ष असार महिनामा बिरुवा वितरण हुँदै आएको थियो…

सिद्धार्थ राजमार्ग भासियो

वालिङ (स्याङ्जा), २३ असार : स्याङ्जाको गल्याङ नगरपालिका–११ तुल्सीभञ्ज्याङमा सिद्धार्थ राजमार्ग भासिएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाले तुल्सीभञ्ज्याङस्थित सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको झण्डै ५० मिटर सडक भासिएको हो ।…

बलान नदीमा फसेका ६ किसानको उद्धार

राजविराज (सप्तरी), २३ असार : सप्तरीको बलान नदीमा आएको बाढीमा फसेका ५ किसानको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले २४ गाईवस्तुसँगै उनीहरुको उद्धार गरेको…