नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना

काठमाडौँ । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौँबाट उडेको…

१०८ अंकले बढ्यो सेयर बजार, कारोबार रकम भने खुम्चियो

काठमाडौँ । बुधबार शेयर बजार १०८.३५ अंकले बढेको छ । तर कारोबार रकम भने खुम्चिएर १७ अर्ब ९५ करोड बढीको कारोबार भएको छ । अघिल्लो दिन (मंगलबार) शेयर बजार घट्दा…

शिकागोमा सञ्चालित घुम्ती शिविरबाट चार सय ११ नेपाली लाभान्वित

वासिङ्टन, डिसी । इलिनोइ राज्यमा बसोबास गर्दै आएका नेपालीलाई राहदानीलगायत सेवा प्रवाह गर्ने लक्ष्यका साथ हालै शिकागो नगरमा सञ्चालित घुम्ती शिविरबाट चार सय ११ जना लाभान्वित भएका छन् । यहाँस्थित…

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाले गए राति यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा र मर्स्याङ्दी गाउँपालिका–३ खुदीनजिक पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी…

 पहिरोले अवरुद्ध भएको भक्तपुर-नगरकोट सडक सञ्चालन

भक्तपुर । लगातारको वर्षापछि खसेको पहिरोले मङ्गलबार अवरुद्ध भएको भक्तपुर–नगरकोट सडक केही बेर अघिदेखि सञ्चालन भएको छ । चाँगुनारायण–६ मुहान पोखरी नजिक खसेको पहिरो पन्छाएपछि बाटो खुलेको हो । चाँगुनारायण…

धनगढी उपमहानगरपालिकामा आज सार्वजनिक बिदा

काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिकाले आज तीज बिदा दिएको छ । राना थारु समुदायका महिलाहरूले मनाउने तीज पर्वको अवसरमा धनगढी उपमहानगरले आज सार्वजनिक बिदा दिएको हो । कैलाली र कञ्चनपुर…

बी. ओ. पी. ड्राई पोर्ट द्वारा श्रोत नखुलेको लाखौं रुपैंया सहित एक जना भारतीय र एक जना नेपाली पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २२ श्रावण । सशस्त्र प्रहरी बल नेपाल बिओपी, ड्राई पोर्ट ले विशेष सूचनाको आधारमा मंगलबार दिउसो करिब ०३:१० बजेको समयमा श्रोत नखुलेको लाखौं रुपैंया सहित…

भारतीय प्रतिबन्धित नोट सहित एक जना भारतीय पक्राउ-

दीपेन्द्र प्रजापति कालो झोला । बीरगंज, २२ श्रावण । प्रहरी चौकी ईनर्वा, पर्साले सोमबार राति करिब १०:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, रजतजयन्ती चोक स्थित सडक खण्डमा नियमितरूपमा…

दश किलो चरेश सहित दुई जना भारतीय पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २२ श्रावण । प्रहरी चौकी, ईनर्वा पर्साले मंगलबार बिहान करिब ०८:२० बजेको समयमा प्रतिवन्धित लागु औषध चरेस सहित दुई जना भारतिय नागरिकलाई आफ्नो नियन्त्रणमा लिएको…

पर्सा प्रहरी द्वारा त्रिचालिस लाख भन्दा बढीको कपडाहरु लोड रहेको ट्रक पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २२ श्रावण । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा सोमबार दिउँसो करिब ०४:४० बजेको समयमा लाखौं मूल्य बराबरको कपडाहरु लोड रहेको एक मालवाहक…