किमको उपस्थितिमा उत्तर कोरियाद्वारा दुई नयाँ क्षेप्यास्त्र परीक्षण

काठमाडौँ । उत्तर कोरियाले दुई नयाँ हवाई रक्षा क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार, यो परीक्षण नेता किम जोङ-उनको निरीक्षणमा गरिएको थियो । केसीएनएले प्राविधिक विवरणहरू साझा नगरी यी हतियारहरूमा ‘उत्कृष्ट लडाई क्षमता’…

इजरायली रक्षामन्त्रीको चेतावनी- सबै बन्धकलाई रिहा गर्न हमास सहमत नभए गाजा ध्वस्त हुन्छ

काठमाडौँ । इजरायलका रक्षामन्त्री इजरायल काट्जले हमास हतियार बिसाउन र सबै बन्धकहरूलाई रिहा गर्न सहमत नभएमा गाजा शहर ध्वस्त हुने चेतावनी दिएका छन् । रक्षामन्त्री काट्जको यो चेतावनी यस्तो समयमा…

पर्खालबाट हाम फालेर भारतको संसद परिसर पुगेका युवा पक्राउ

काठमाडौँ । भारतको संसद परिसरमा एक युवक पर्खालबाट हाम फालेर प्रवेश गरेको घटना बाहिरिएको छ । समाचार एजेन्सी एएनआईका अनुसार, शुक्रबार बिहान एक युवक पर्खाल नाघेर संसद भवनको गरुड द्वार…

श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ

काठमाडौँ । श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ परेका छन्  ।  विक्रमसिंघे राष्ट्रपति हुँदा लन्डनको व्यक्तिगत भ्रमणको लागि राज्य कोषको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको श्रीलंकन मिडिया डेलिमिररले उल्लेख गरको…

थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिनविरुद्धको देशद्रोहको मुद्दा खारेज

काठमाडौँ । थाइल्याण्डको एक अदालतले पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्रा विरुद्धको शाही अपमान र देशद्रोहको मुद्दा खारेज गरेको छ । यो आरोप थाक्सिनले २०१५ मा निर्वासनमा रहँदा दक्षिण कोरियाली अखबारलाई दिएको…

युक्रेन युद्धमा मारिएका उत्तर कोरियाली सेनाप्रति किमको सम्मान

काठमाडौँ । उत्तर कोरियाली तानाशाह किम जोङ उनले रुसको लागि युक्रेन विरुद्धको युद्धमा भाग लिने उत्तर कोरियाली सैनिकहरूलाई बहादुर भनेका छन् । उत्तर कोरियाको सरकारी मिडिया केसीएनएले शुक्रबार रुसबाट फर्केका…

भारतको चुनावमा अमेरिकाले सहयोग गरेको ट्रम्पको दाबी गलत

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरीमा भारतको चुनावमा सहयोग गरेको दाबि गलत पुष्टि भएको छ । अमेरिकी एजेन्सी युएसएआईडी (युएसएआईडी) ले भारतमा मतदान बढाउन १८२ करोड भारु दिएको ट्रम्पको…

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो मनी लान्ड्रिङमा संलग्न रहेको आरोप

काठमाडौँ । ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारो मनी लान्ड्रिङमा संलग्न रहेको आरोप लगाइएको छ । प्रहरीले उनलाई मार्च २०२३ देखि फेब्रुअरी २०२४ सम्म ५० लाख डलरको कारोबारको आरोप लगाएको छ…

अन्तर्राष्ट्रिय फौजदारी अदालतका दुई न्यायाधीश र दुई अभियोजकमाथि अमेरिकाको प्रतिबन्ध

काठमाडौँ । अमेरिकाले अमेरिकी सैनिक र इजरायली नेताहरू विरुद्धका मुद्दाहरूमा भूमिका खेलेकोमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का दुई न्यायाधीश र दुई अभियोजकहरूमाथि प्रतिबन्ध लगाएको छ । यसमा इजरायली प्रधानमन्त्री बेन्जामिन…

कोलम्बियामा कार बम आक्रमण: पाँच जनाको मृत्यु,३६ जना घाइते

काठमाडौँ । कोलम्बियाको काली शहरमा कार बम विस्फोटमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ र ३६ जना घाइते भएका छन् । प्रहरीका अनुसार मार्को फिडेल सुआरेज सैन्य उड्डयन विद्यालयलाई लक्षित…