ताजा खबर
चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपणसांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफीबालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूराआज दिनभरका प्रमुख २० समाचार बुलेटिनअध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्तिनेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउसम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकको जिम्मेवारी ढकाललाईधादिङ र नुवाकोट चल्ने यातायात बसपार्क भित्रबाट सञ्चालननक्कली मुद्रालाई सक्कली भन्दै ठगी गर्ने ६ जना पक्राउजबरजस्ती करणी

मुख्य समाचार

पछिल्लो

गौरीघाटमा भव्य रूपमा मनाइँयो हनुमान जयन्ती, विशेष आरती र धार्मिक कार्यक्रम आयोजना

काठमाडौं, चैत्र शुक्ल पूर्णिमा — हनुमान जयन्तीको पावन अवसरमा पशुपति क्षेत्र अन्तर्गत गौरीघाटमा विशेष धार्मिक कार्यक्रम सम्पन्न भएको छ। गौरी – गंगा बागमती आरती तथा रामायण भजन समाज गौरीघाट को…

धुलिखेल-खावा सडकखण्ड चैत्र ३० गतेसम बन्द हुने

धुलिखेल देखि खावा खण्ड चैत्र २३ गतेसम्म बन्द हुने भएको छ ।  जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा बसेको बैठकको निर्णयानुसार अरनिको राजमार्गको धुलिखेल देखि खावा खण्डमा कालोपत्रे गर्ने काम शुरु हुने…

प्रधानमन्त्री बालेनको गण्डकी प्रदेशका सांसदहरुसँग छलफल

 प्रधानमन्त्री बालेन शाहले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रदेशको समग्र विकास र समस्याका बारेमा छलफल भएको बताइएको…

म्यानमारका सेना प्रमुख मिन आङ ह्लाइङ राष्ट्रपतिमा चयन

म्यानमारका सेना प्रमुख मिन आङ ह्लाइङ राष्ट्रपतिमा चयन भएका छन् । संसदमा भएको मतदानमा उनलाई बहुमत प्राप्त भएको हो, जहाँ अधिकांश सांसद सेना समर्थक रहेका थिए । संसदमा भएको मतदानमा…

आइपिएल खेल्न नपाएपछि अदालत गए खेलाडी !

आइपिएल टिम रोयल च्यालेन्जर्स बेङ्गलुरुका तीव्र गतिका बलर नुवान तुषाराले खेल्न अनुमति नदिएको भन्दै अदालत पुगेका छन् । तुषाराले श्रीलंकाको जिल्ला अदालतमा निवेदन दायर गर्दै आईपीएल २०२६ मा खेल्नका लागि…

सशस्त्रका प्रहरी निरीक्षक घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाबाट सशस्त्र प्रहरी निरीक्षकलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । धनुषाको नक्टाझिजस्थित सशस्त्र प्रहरी सुरक्षा बेसमा कार्यरत निरीक्षक वकिल अधिकारीलाई ४० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा…

सोलुखुम्बु मालपोतका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बु मालपोत कार्यालयका तत्कालीन प्रमुख स्वर्गीय केशवबहादुर कार्की, तत्कालीन खरिदार तेजनाथ पौडेलसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसार सरकारी स्वामित्वमा रहेको जग्गा…

इरानमा पक्राउ परेका नेपाली झा बारे परराष्ट्र मन्त्रालयले के भन्यो ?

इरानमा पक्राउ परेका नेपाली अमृत झाको बारेमा परराष्ट्र मन्त्रालयले अपडेट दिएको छ ।  परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरेर इरानमा झा युद्ध शुरु हुनु अघि नै पक्राउ परेको जानकारी दिदै उनको…

मध्यपूर्वका देशमा सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा ११ नेपाली पक्राउ

 पश्चिम एशियाका देशमा सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा ११ जना नेपाली पक्राउ परेका छन् । परराष्ट्र मन्त्रालयले मध्यपूर्वका देशहरुमा अहिलेसम्म सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा ११ जना पक्राउ परेको जानकारी…

बलात्कारको आरोप लागेपछि चलचित्र ‘पाँच पाण्डव’ बाट कलाकार सागर लम्साल ‘बले’ निष्कासित

अमेरिकामा अध्ययनरत एक युवतीले सामाजिक सञ्जालमार्फत कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप लगाएपछि उनलाई चलचित्र ‘पाँच पाण्डव’बाट निष्कासन गरिएको छ । निर्माण कम्पनी कालीरानी फिल्म्स प्रा.लि.ले मंगलबार (चैत २०…

पहिलो

चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण
सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी
बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन
अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ