पछिल्लो

मिलेनियम च्यालेन्ज कम्प्याक्ट ले नेपाल कम्प्याक्टको संसदीय अनुमोदनलाई स्वीकार गर्यो

नेपालको प्रतिनिधिसभाले मिलेनियम च्यालेन्ज नेपाल कम्प्याक्टलाई अनुमोदन गरेको तीन दिनपछि एमसीसीको मुख्यालयले उक्त निर्णयलाई अनुमोदनले विद्युत र सडक आयोजना कार्यान्वयनमा निरन्तरता दिन सक्षम हुने बताएको छ । नेपाल सरकार र…

फेरि बढ्यो पेट्रोल प्रतिलिटर १५० पुग्यो l

निगमकाअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा पनि प्रतिलिटर ५ रुपैयाँ मूल्य बढेको छ ।नयाँ मूल्य अनुसार उपत्यकामा अब पेट्रोल प्रतिलिटर १५० रुपैयाँ तथा डिजेल र मट्टितेल १३३ रुपैयाँ…

सशस्त्र प्रहरी बल द्वारा तीन लाख नेपाली नक्कली नोट सहित मानिस र मोटरसाईकल नियन्त्रण- दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १९ फागुन । सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी मुख्यालय मधेश प्रदेश को स्क्वाड टोली र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट, गोलागंज, बारा को संयुक्त टोलीले बारा जिल्लाको…

२३औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता वैशाख ९ गतेदेखि सुरु हुने भएको छ ।

गत वर्ष कोरोना महामारीका कारण आयोजना रद्द भएको थियो । प्रतियोगितामा आयोजक क्लबसहित आठ टोलीको सहभागिता रहने धरान फुटबल क्लबले जानकारी दिए । क्लबका अनुसार काठमाडौंमा भर्खरै सम्पन्न शहीद स्मारक…

चोरीका तीनवटा कलाकृति नेपाल ल्याइयो

चोरी भएका १३ औं शताब्दीदेखि १७ औं शताब्दीका तीनवटा कलाकृति संयुक्त राज्य अमेरिकाबाट नेपाल ल्याइएका छन् । काठको तोरण (फेस्टुन), उडिरहेको गण्डर्वको तस्बिर र मल्ल वंशका गौतम बुद्धको ध्यानको मुर्ति…

हत्या आरोपमा २ जना पक्राउ

३२ वर्षका मानबहादुर राउतको हत्या आरोपमा २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बूढानीलकण्ठमा बस्ने २४ वर्षका याकुब चौधरी र १८ वर्षका करण पासवान रहेको छन्।

देशभर सार्वजनिक बिदा ग्याल्पो ल्होसार

आज देशभर सार्वजनिक बिदा दिएको छ । १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिने निर्णय भएको हो । सरकारी कार्यालयदेखि संघसंस्थाका सेवा आज बन्द रहनेछन् । ग्लाल्पो लोसार बौद्ध…

भन्सार छली ल्याउदै गरेको विभिन्न किसिमका सामानहरू बरामद- दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १८ फागुन । जिल्ला प्रहरी कार्यालय, पर्सा मातहत तथा वीरगञ्ज महानगरपालिका भित्र रहेको प्रहरी चौकी ईनर्वा गाउँ, नगवा र छपकैया स्थितबाट अवैध रूपमा भन्सार छली ओसार पसार गर्दै गरेको…

अमेरिकाले रुसी विमानहरुलाई अमेरिकी आकाशमा प्रतिबन्ध

अमेरिकी कंग्रेसलाई नेपाली समय अनुसार आज बिहान सम्बोधन गर्दै राष्ट्रपति जो बाइडेनले रुसका लागि अमेरिकी आकाश बन्द गरिएको बताउनुभएको हो । स्टेट अफ युनियन एड्रेस भनिने वार्षिक सम्बोधनका क्रममा बाइडेनले…

पोल्याण्ड समितिले लग्यो युक्रेनमा रहेका नेपालीलाई

युक्रेनमाथि रूसले केही समयदेखि आक्रमण गरिरहेको छ। युक्रेनमा रहेका नेपालीलाई पोल्याण्डमा रहेका नेपालीहरूले मंगलबार राजधानी वार्सातर्फ लगेका छन्।पोल्याण्डको एनआरएनएलगायत नेपाली समुदाय पनि मानवीय सेवामा जुटेका छन्।