जबरजस्ती करणी गरेको अभियोगमा बाँकेबाट पक्राउ
बाँके । १४ वर्षीया बालिकालई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका-१ कौशिलानगर बस्ने २५ वर्षीय धिरज लामिछाने मगरलाई प्रहरीले पक्राउ गरेको छ । धिरजले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने…
सामाजिक सञ्जालमार्फत महिलालाई धम्की दिदै ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ
काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत महिलालाई धम्की दिई ब्ल्याकमेल गर्दै आर्थिक लाभ लिने एक व्यक्तिलाई पक्राउ गरेको छ । ब्यूरोका अनुसार टिकटक लगायतका सामाजिक सञ्जालमा पीडित महिलाको…
आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइदै
काठमाडौँ । आज अन्तर्राष्ट्रिय परिवार दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । यो दिवस अंग्रेजी क्यालेन्डर अनुसार मे १५ तारिखका दिन विश्वभर मनाईनुका साथै नेपालमा पनि मनाईन्छ । यस बर्षको…
विद्युत् नियमन आयोगमा नियुक्ति प्रक्रिया अगाडी बढ्यो
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धाबाट छनोट प्रक्रिया अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले…
अधिकारीले गरे शपथ तथा पदभार ग्रहण
काठमाडौँ । प्रतिनिधि सभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । विहिबार सभामुख डिपी अर्यालले अधिकारीलाई शपथ गराएका हुन् । शपथ ग्रहणपछि नवनियुक्त सचिव अधिकारीले आजै…
सगरमाथाको शिखरसम्म डोरी
काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न भएको छ । सगरमाथा, ल्होत्से र नुप्से हिमालको आरोहण मार्ग व्यवस्थापनका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति…
प्रतिनिधि सभा बैठक बस्दै
काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्दैछ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति र राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्न…
आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, मधेश,…
आजको राशिफल
आजको राशिफल बिस २०८३ बैशाख ३१ गते विहिबार ईस २०२६ मे १४ नेपाल सम्बत ११४६ वछलागा द्वादशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, जेष्ठ कृष्ण पक्ष द्वादशी, चन्द्रमा मीन…
आज देश विदेशका प्रमुख २० समाचार
काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस…


















