पाँच सय बढीमा डेंगी सङ्क्रमण
चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच सय ८८ जनामा डेंगी सङ्क्रमण देखिएको छ । अस्पतालमा आएका बिरामीमध्ये दुई हजार तीन सय ९४ जनाको परीक्षण गर्दा पाँच…
आठ घण्टापछि खुल्यो पृथ्वी राजमार्ग
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन सडक-खण्ड ८ घण्टापछि खुलेको छ । गत शुक्रबार आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा दुर्घटनाग्रस्त युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रु चढेको बस निकाल्न…
राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरमा पूजा आराधना
ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा दर्शन गरी पूजा आराधना गरेका छन् । राष्ट्रपति पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा पाटन दरबारस्थित कृष्ण मन्दिर पुगेर भगवान् श्रीकृष्णको पूजा…
मुग्लिन-ऑबुखैरेनी सडक आज ४ घण्टा अवरुद्ध हुने
दमौली (तनहुँ) । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको ऑबुखैरेनी–मुग्लिन सडकखण्ड आज चार घण्टा अवरुद्ध हुने भएको छ । ऑबुखैरेनी-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको भारतीय बस दुर्घटना भएकामा उक्त बस निकाल्नका लागि…
पाटनस्थित कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो
पाटन (ललितपुर) । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो । वैदिक सनातन हिन्दू…
श्रीकृष्ण जन्माष्टमी र गौरालगायत पर्व पारस्परिक रूपमा जोड्ने मृदुल माध्यम हुन् : उपराष्ट्रपति यादव
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वमा श्रद्धा, भक्तिभावले गरिने पूजा र प्रार्थनाले नकारात्मक प्रभावलाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । श्रीकृष्ण जन्माष्टमी र…
पुरस्कारको रकमबाट विद्यालयमा ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग गर्दै ‘स्मार्ट बोर्ड’बाट अध्यापन गराउन सुरुआत गरेको छ । विद्यालयमा सञ्चालित कक्षा ११ र १२ को…
श्रीकृष्णजन्माष्टमीको महत्व
मिति २०८१ साल भाद्र १० गते सोमबार भाद्रकृष्ण कृष्णजन्माष्टमी हो र यो दिन अष्टमी तिथी प्रात: ८ / २८ बजेदेखी अष्टमी तिथी ११ गते प्रात : ६ / ४० बजेसम्म…
मैजुबहाल बहुउद्देश्यीय सहकारीको १७औँ साधारणसभा सम्पन्न
मुनामदन सिलवाल/ तस्बिर : बौद्धली भान्जाकाठमाडौं, ९ भदौ । काठमाडौँ महानगरपालिका वडा नं. ७ चावहिल मैजुबहालमा अवस्थित मैजुबहाल बहुउद्देश्यीय सहकारी संस्थाले १७ औं बार्षिक साधारण सभामा भव्यताका साथ सम्पन्न गरेको…
मैजुकुमारी तेक्वान्दो डोजाङका खेलाडीको ग्रेडिङ
विष्णुप्रसाद तिमिल्सिनाकाठमाडौँ, ९ भदौ । काठमाडौँ महानगरपालिका वडा नं. ७ कुमारीगालस्थित मैजुकुमारी तेक्वान्दो डोजाङका जुनियर खेलाडीहरूको ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । शहिद स्मृति सामुदायिक भवनको परिसरमा आयोजित एक कार्यक्रमबिच…















