१ वर्षमा १५ अर्ब रूपैयाँबराबरको गेडागुडी आयात

काठमाडौँ । आर्थिक वर्ष ०८०/८१ मा १५ अर्ब १ करोड ९६ लाख रूपैयाँबराबरको गेडागुडी तथा दलहन आयात भएको छ । मुलुकले एक वर्षमा १४ करोड ७७ लाख ५९ हजार किलो…

मनसुनी विपदमा परेर एक सय ९० जनाको मृत्यु

काठमाडौँ । भारी वर्षाका कारण आएको बाढी, पहिरो चुवानलगायत मनसुनी विपद्मा परेर आजसम्म एक सय ९० जनाको मृत्यु भएको छ ।   पछिल्लो २४ घण्टामा मात्रै आठ जनाले ज्यान गुमाएसँगै गत…

लामीडाँडा विमानस्थल उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै नियमित उडानको टुङ्गो छैन

खोटाङ । जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि २०७६ साल असार ३ गते परीक्षण उडान भएको थियो ।  नेपाल नागरिक उड्डयन प्राधिकरणको रु छ करोड ७६ लाख ९३ हजार…

पर्सामा चार सय ६८ हेक्टर वन अतिक्रमणमा : जनशक्ति नहुँदा अनुगमन गर्न समस्या

वीरगञ्ज(पर्सा) । जिल्लामा चार सय ६८ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । जिल्लाका साझेदारी, सामुदायिक र धार्मिक वन क्षेत्रमा स्थानीयवासीले खेतीपाती तथा घर टहरा निर्माण गरेका छन् ।…

जनैपूर्णिमा : गाउँघरमा लोपोन्मुख हुँदैछ जनै बनाउने सीप

मध्यविन्दु (नवलपरासी) । पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै जाँदा बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था सृजना भएको छ । युवापुस्ताले जनै बनाउन चासो नदिँदा तथा सुलभ मूल्यमा बजारमा किन्न…

शान्ति प्रक्रियाको जग: सिक्लेस

गण्डकी । “तुल, ब्यानर र झण्डाले गाउँ नै राताम्मे थियो, तत्कालीन जनमुक्ति सेनाले पहरा दिएको थियो”, शिक्षक गेहेन्द्र गुरुङले विगत सम्झँदै भने , “सिक्लेस गाउँमा माओवादी शीर्ष नेता शिविरमा बसेका…

क्यान्सर अस्पतालमा अतिरिक्त सेवा सञ्चालन : ‘सिटीस्क्यान’ सेवा लिन पालो कुर्नु नपर्ने

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘सिटीस्क्यान’ सेवालिन पालो कुर्न नपर्ने भएको छ । दैनिक ६० देखि ७० बिरामीको सिटीस्क्यान हुने सो अस्पतालमा सो सेवा लिन विगतमा एक साता…

चुलाचुली पालिकाका अधिकांश सडक कालोपत्र

फिक्कल (इलाम) । चुलाचुली गाउँपालिकाका अधिकांश मुख्य सडक कालोपत्र भएका छन् । संघीय सरकार र प्रदेश सरकारसँगको साझेदारी एवं गाउँपालिकाको बजेटमा छ वटै वडा कार्यालय जोड्ने सडक कालोपत्र गरिएको चुलाचुली…

पहिरोले मध्यपहाडी लोकमार्ग बन्द

ढोरपाटन(बागलुङ) । भारी वर्षाका कारण निसीखोला गाउँपालिका–६ सिपमा पहिरो खस्दा मध्यपहाडी लोक मार्गको बागलुङ–पूर्वी रुकुम सडक अवरुद्ध भएको छ । लोकमार्ग अवरुद्ध हुँदा पूर्वी रुकुम, जाजरकोटलगायत जिल्लामा सञ्चालन हुने साना…

गोसाईंकुण्डमा पहिलो पटक पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

काठमाडौँ । रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाईंकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले समुद्र सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाईंकुण्डमा शुक्रबार…