आँखा उपचारमा फड्को मार्नु देशकै लागि गौरवको विषय हो : उपराष्ट्रपति यादव

वीरगञ्ज (पर्सा) । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आँखाको उपचारमा नेपालका अस्पतालहरूले फड्को मार्दै गएको बताएका छन् । रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालको स्वर्ण महोत्सवको आज यहाँ उद्घाटन गर्दै उनले आँखाको उपचार…

‘लाज शरणम्’लाई उच्च अदालतले लगायो रोक

काठमाडौँ । उच्च अदालत पाटनले प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लाज शरणम्’ फिल्मी गतिविधि प्रचार प्रसार गर्न रोक लगाउने आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय लालबहादुर कुवर र…

कुम्भमेलाको भागदौड,कुन बेला भयो घटना

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा आयोजित कुम्भमेलामा स्नान गर्न गएका मानिसहरूको भिडमा भागदौड मच्चिँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। उक्त घटनामा दर्जनौँ मानिस घाइते भएका छन्। यस्ता दुःखद घटनाले समाजमा…

पृथ्वी जयन्तीको अवसरमा

पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति पौडेल लगायत पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्दै फोटो सहित

जलपान समारोहमा गायक ढकाललाई स्वागत

गायक रामकृष्ण ढकाललाई राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार भृकुटीमण्डपमा आयोजित जलपान समारोहमा स्वागत गर्दै राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन । तस्बिरः रासस

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा)ले शनिबार भद्रकाली तर्फबाट सिंहदरबारको पश्चिम द्वारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्न जाँदै राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलगायत…

पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण

३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार सिंहदरबारको पश्चिम द्वारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरिँदै ।रासस

निलम्बित रास्वपा महामन्त्री मुकुल ढकाल , रवि लामिछानेबारे एसो भन्छन

·  कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा गरेपछी, रवि दाइ खुशी हुनु भएको देखे । खुशी हुनु भएकोमा रबि दाईलाई बधाई छ । यस्तै फैसला १८ पटक हुनु पर्नेछ…

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार सिंहदरबारको पश्चिम द्वारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पणका क्रममा सहभागीहरु ।

पृथ्वी जयन्ती

पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मूल समारोह समिति दाङको आयोजनामा ३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार घोराहीमा निकालिएको र्‍यालीमा सहभागीहरु । तस्बिर: रासस

पहिलो

चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण
सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी
बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन
अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ