काठमाडौँ आइपुगे रवि लामिछाने, नख्खु कारागार लगिदै
काठमाडौँ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट आज काठमाडौँ ल्याइएको छ । केहीबेर अघि भैरहवाबाट विमानमा काठमाडौँ आइपुगेका…
रवि लामिछाने नख्खु कारागारमा स्थानान्तरण
काठमाडौँ । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने रुपन्देही कारागारबाट ललितपुरको नख्खु कारागारमा स्थानान्तरण भएका छन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी…
रास्वपाले रुपन्देही- ३ को उम्मेदवारको लागि आवेदन दिएका ९ जनासँग भैरहवामा छलफल गर्दै
भैरहवा । रुपन्देही ३ मा कार्तिक १७ गते हुन लागेको उपनिर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हुने उम्मेदवारको चयन प्रक्रिया जारी रहेको छ । यसैबीच आज नौ जना आवेदकहरूको छलफलमा…
अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो
भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…
आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ
सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…
भारी वर्षाको सम्भावना,चेतावनी जारी
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका १२ जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावनासूचना अनुसार बाँके, बर्दिया र दाङ, सुर्खेत, दैलेख , सल्यान, बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर जिल्लामा भारीदेखि धेरै…
मृत्यु प्रमाणपत्र बनाएर जग्गा बिक्री
घटनामा एमालेबाट निर्वाचित वडा अध्यक्ष कुमार पोखरेल र तत्कालीन सचिव सूर्यबहादुर थापालगायत १० जना संलग्न रहेको भेटिएको छ भने पोखरेल अहिले दोस्रो कार्यकालको जिम्मेवारी सम्हालिरहेका छन् । जीवित व्यक्तिलाई मरेको…
३६० पिलर गाडियो फेवातालको सीमाङ्कन
काठमाडौँ । सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको पुनः सीमा स्तम्भ गाड्ने काम भइरहेको छ । पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त पहलमा ताल घरमा सीमा स्तम्भहरू गाड्ने काम…
विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित
काठमाडौं । विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा प्रस्तुत गरिएको ‘विनियोजन विधेयक २०८२ लाई पारित गरियो । प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको…
व्यापार सहजीकरण गर्ने विषयमा सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभाग र नेपाली महावाणिज्यदूतावासबीच छलफल
काठमाडौँ । मित्रराष्ट्र चीनको सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभागका महानिर्देशक चेन जुन र नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाबीच आज महावाणिज्यदूतावासमा भेटवार्ता भएको छ । उक्त अवसरमा व्यापार, वाणिज्य, पारवहन,…


















