इलाम- १ को मतगणना अन्तिम चरणमा, काँग्रेस र श्रम संस्कृतिबीच कडा प्रतिष्पर्धा
इलाम- १ मा नेपाली काँग्रेस र श्रम संस्कृति पार्टीबीच कडा प्रतिष्पर्धा देखिएको छ । अब सुर्योदय नगरपालिकाका वडा नम्बर १३ र १४ को मात्र मत गणना गर्न बाँकी रहेको बेला…
समानुपातिकतर्फ ९० लाख मत गणना, कुन दलले कति पाए ?
प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ । समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार अहिलेसम्म ९० लाख १० हजार ११९ मत…
योगेश भट्टराई भन्छन्- हामी ढलेका मात्र हौं, मरेका होइनौं
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालको राजनीतिक अवस्थाले पार्टी कमजोर देखिए पनि एमाले समाप्त नभएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै भट्टराईले पछिल्ला तीन दिनमा करिब…
बालेनको चुनाव खर्च १४ लाख १७ हजार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनाव खर्च जिल्ला निर्वाचन कार्यालय झापामा बुझाएका छन् । झापा- ५ बाट उम्मेदवार बनेर नेकपा एमालेका अध्यक्ष केपी…
गोरखा- १ मा रास्वपाका सुदन १० हजारभन्दा बढी मतले अगाडी
गोरखा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का सुदन गुरुङले अग्रता बढाएका छन् । पछिल्लो मत गणनाको अपडेट अनुसार गुरुङले २४ हजार ५१ मत प्राप्त गरेर अग्रता बनाएका छन् ।…
गोकुल बास्कोटाको पार्टी नेतृत्व समयसँगै परिवर्तन नभए ‘डाइनोसर’ बन्ने चेतावनी
नेकपा एमालेका नेता गोकुल बास्कोटाले समयअनुसार पार्टी र नेतृत्वमा परिवर्तन आवश्यक रहेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले पार्टी जीवनका उकाली-ओरालीलाई सम्झेर समीक्षा गर्न तयार भए पुनर्विचार,…
गोरखा- १ मा रास्वपाका सुदन गुरुङ ८ हजारभन्दा बढी मतले अगाडी
गोरखा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का सुदन गुरुङले अग्रता बढाएका छन् । पछिल्लो मत गणनाको अपडेट अनुसार गुरुङले १९ हजार २९७ मत प्राप्त गरेर अग्रता बनाएका छन् ।…
समानुपातिकतर्फ ७७ लाख मत गणना, कुन दलले कति पाए ?
प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ । समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार अहिलेसम्म ७७ लाख ३ हजार १६ मत…
राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरुलाई आज शपथ गराइदै
संघीय संसदअन्तर्गत राष्ट्रिय सभामा हालै निर्वाचित सदस्यलाई आज शपथ गराइने भएको छ । संघीय संसद् सचिवालयले जारी गरेको सूचनाअनुसार राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सदस्यलाई शपथ गराउने कार्यक्रम रहेको…
गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता
गोरखा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का सुदन गुरुङले अग्रता लिएका छन् । पछिल्लो मत गणनाको अपडेट अनुसार गुरुङले ८ हजार ९९२ मत प्राप्त गरेर अग्रता बनाएका छन् ।…


















