एल्चेमाथि रियल म्याड्रिडको शानदार जित
स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले एल्चेमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले एल्चेलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा एन्टोनियो रुडीगेर,…
मेरो प्राथमिकता टिममा रणनीतिक सुधार ल्याउनुमा हुनेछ- प्रशिक्षक एरेना
नेपाली पुरुष राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियक्त भएका स्वीट्जरल्यान्डका गुग्लिएल्मो एरेनाले विगतका दिनहरूमा भएका कमजोरी र गल्तीलाई नदोहोर्याइ अघि बढ्ने बताएका छन् । प्रशिक्षकमा नियुक्त भएपछि पहिलो पटक शुक्रबार…
गिल र द्रविडलाई बार्षिक पुरस्कारबाट सम्मान गर्दै भारतीय क्रिकेट बोर्ड
भारतीय क्रिकेट नियन्त्रण बोर्डले यस वर्षको ‘क्रिकेटर अफ द इयर’ पुरस्कार भारतीय टेस्ट र एकदिवसीय टोलीका कप्तान शुभमन गिललाई प्रदान गर्ने भएको छ । त्यस्तै भारतका पूर्व खेलाडी तथा पूर्व…
च्याम्पियन्स लिग: रियल म्याड्रिड र पीएसजी विजयी, आर्सनल बराबरीमा रोकियो
युइएफए च्याम्पियन्स लिगको नकआउट चरण (राउण्ड १६) का पहिलो लिगका खेल सम्पन्न भएका छन् । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड, पीएसजी र बोडो विजयी भएका छन् आर्सनल बराबरीमा रोकिएको छ ।…
किन हुदै छ भारतीय क्रिकेटर शिवम दुबे रेल चढेको चर्चा ?
टी-२० विश्व कप जितेका भारतीय क्रिकेटर शिवम दुबे अहिले रेलमा चढेका कारण चर्चामा रहेका छन् । अहमदावादमा भएको फाइनलपछि दुवे अहमदाबादबाट मुम्बई रेलमार्फत गुपचुप रूपमा मुम्बई पुगेको विषय अहिले सामाजिक…
च्याम्पियन्स लिग: बायर्न र एटलेटिको विजयी, बार्सिलोना बराबरीमा रोकिदा लिभरपुल पराजित
युइएफए च्याम्पियन्स लिगको नकआउट चरण (राउण्ड १६) का खेल शुरु भएका छन् । गएराती सम्पन्न पहिलो लिगका खेलमा बायर्न म्युनिख एटलेटिको म्याड्रिडले शानदार जित हासिल गरेका छन् भने बार्सिलोना बराबरीमा…
ग्यारी कर्स्टन श्रीलंका क्रिकेटको मुख्य प्रशिक्षक नियुक्त
श्रीलंका क्रिकेट बोर्डले दक्षिण अफ्रिकाका पूर्व ओपनर ग्यारी कर्स्टनलाई राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको घोषणा गरेको छ । बोर्डको निर्णयअनुसार कर्स्टनले सन् २०२६ अप्रिल १५ देखि टोलीको जिम्मेवारी…
खेलाडीसँग सहमतिपछि एन्फाको तालाबन्दी खुल्यो
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा गरिएको तालाबन्दी खुलेको छ । मंग्लाब्र एन्फा र खेलाडीबीच सहमति भएपछि एन्फा कार्यालयको तालाबन्दी खोलिएको हो । नेपाल फुटबल खेलाडी संघले…
सहमति अनुसार लिग गर्न प्रतिबद्ध रहेको भन्दै खेलाडीले गरेको तालाबन्दी खोल्न एन्फाको आग्रह
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोस्थित आफ्नो केन्द्रीय कार्यालयमा गरिएको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका प्रवक्ता सुरेश शाहले जारी गरेको विज्ञप्तिमा फागुन २४ गते सार्वजनिक बिदाको…
म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध
म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलामाथि दुई खेल टचलाइन प्रतिबन्ध लगाइएको छ । घरेलु सिजनमा छैटौँ पहेँलो कार्ड पाएपछि उनलाई यस्तो कारबाही गरिएको हो । एफए कपमा न्यूक्यासलविरुद्ध भएको खेलका…


















