वेस्ट इण्डिजले इङल्याण्डलाई हरायो, समुह सी बन्यो रोचक
आइसीसी टी-२० विश्वकप अन्तर्गत वेस्ट इण्डिजले इङल्याण्डलाई पराजित गरेको छ । बुधबार राति सम्पन्न खेलमा वेस्ट इण्डिजले इङल्याण्डलाई ३० रनले पराजित गरेको हो । वेस्ट इण्डिजले दिएको १९७ रनको लक्ष्य…
अस्ट्रेलियाको टी-२० विश्वकपमा विजयी शुरुवात, आयरल्याण्ड ६७ रनले पराजित
अस्ट्रेलियाले जारी टी-२० विश्वकपमा विजयी शुरुवात गरेको छ । बुधबार सम्पन्न यस विश्वकपको आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले आयरल्याण्डलाई ६७ रनले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको १८३ रनको लक्ष्य पछाएको…
लगातार खराब प्रदर्शनपछि टोटेनहमका प्रशिक्षक थोमस फ्राङ्क बर्खास्त
इङलिश प्रिमियर लिग क्लब टोटेनहम हटस्परले मुख्य प्रशिक्षक थोमस फ्राङ्कलाई बर्खास्त गरेको छ । लगातार आठ खेल जितविहीन बनेपछि क्लबले यस्तो निर्णय गरेको हो । मंगलबार न्यूक्यासलसँग २–१ ले घरेलु…
विश्वकप चलिरहेका बेला भारतका ओपनर अभिषेक शर्मा अस्पताल भर्ना
टी-२० विश्वकप चलिरहेका बेला भारतीय क्रिकेट टिमका ब्याट्सम्यान अभिषेक शर्मा विरामी भएका छन् । उनको पेटमा संक्रमणका कारण अस्पतालमा भर्ना भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । पछिल्ला दुई दिनदेखि…
प्रिमियर लिग: म्यानचेस्टर युनाइटेड हारबाट बच्यो, टोटनह्यामको अर्को हार
इङलिश प्रिमियर लिग अन्तर्गत गएराती सम्पन्न खेलहरुमा बोर्नमाउथ र न्यूक्यासल यूनाइटेड विजयी भएका छन् भने चेल्सी र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएका छन् । बोर्नमाउथले एभर्टनलाई २-१ ले पराजित गरेको थियो…
युएईमाथि न्यूजील्याण्डको १० विकेटको कीर्तिमानी जित
जारी टी–२० विश्वकप क्रिकेटमा न्यूजील्याण्डले लगातार दोस्रो जित हात पारेको छ । मंगलबार चेन्नईको चेपक मैदानमा सम्पन्न समुह डी अन्तर्गतको खेलमा न्यूजील्याण्डले यूएईलाई १० विकेटले पराजित गरेको हो । यूएईले…
युएईले न्यूजील्याण्डलाई दियो १७४ रनको लक्ष्य
युएईले न्यूजील्याण्डलाई १७४ रनको लक्ष्य दिएको छ । जारी टी २० विश्वकपको समुह डी अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको…
नामिबियामाथि नेदरल्याण्डस ७ विकेटले विजयी
नेदरल्याण्डसले जारी टी-२० विश्वकपमा नामिबियालाई पराजित गरेको छ । मंगलबार भारतको दिल्लीमा सम्पन्न खेलमा नेदरल्याण्डसले नामिबियालाई ७ विकेटले पराजित गरेको हो । नामिबियाले दिएको १५७ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले १८…
टी-२० विश्वकपमा आज तीन खेल हुदै
काठमाडौँ । जारी टी-२० विश्वकपमा आज तीन खेल हुदैछ । आज समुह ए अन्तर्गत नामिबिया र नेदरल्याण्डसबीच भारतको दिल्लीमा यो खेल हुदैछ । यो खेल नेपाली समय अनुसार बिहान ११:…
जिम्बाबेको टी-२० विश्वकपमा विजयी शुरुवात, ओमान ८ विकेटले पराजित
जिम्बाबेले जारी टी-२० विश्वकपमा विजयी शुरुवात गरेको छ । सोमबार श्रीलंकाको कोलम्बोमा सम्पन्न खेलमा जिम्बाबेले ८ विकेटको जित हासिल गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । ओमानले दिएको १०४ रनको…


















