नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनाएको हो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले…
वेस्ट इण्डिजविरुद्ध नेपालको खराब शुरुवात
जारी टी-२० विश्वकप अन्तर्गत नेपाल र वेस्ट इन्डिजबीचको खेल जारी रहेको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपालले खराब शुरुवात गरेको छ । नेपालले १० ओभरको खेल सकिदा ४…
यस्तो छ नेपाल र वेस्ट इण्डिजको प्लेइङ ११
आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपाल र वेस्ट इण्डिज आमने सामने हुदैछन् । समुह सी अन्तर्गतको भारतको वानखेडे स्टेडियममा हुने यस खेलमा वेस्ट इन्डिजले टस जितेर पहिला फिल्डिङ गर्ने…
सोसियडाडमाथि रियल म्याड्रिडको सहज जित, लिगमा शिर्ष स्थानमा उक्लियो
स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल सोसियडाडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा भिनिसियस…
टी-२० विश्वकपमा आज भारत र पाकिस्तान भिड्दै
आइसीसी टी-२० विश्वकपअन्तर्गत सबैभन्दा चर्चित प्रतिस्पर्धामा आज भारत र पाकिस्तान आमनेसामने हुँदैछन् । कोलम्बोस्थित आर प्रेमदासा रंगशालामा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ ।…
रोनाल्डोको गोलमा अल नासर विजयी
क्रिस्टियानो रोनाल्डो अल नासरमा फर्किएर खेलेको खेलमा गोल गर्दै जित दिलाएका छन् । गएराती सम्पन्न अल फातेहविरुद्धको खेलमा अल नासरले २-० गोलको जित हासिल गरेको हो । अल नासरको जितमा…
जिम्बाबेले अस्ट्रेलियालाई दियो १७० रनको लक्ष्य
जिम्बाबेले अस्ट्रेलियालाई १७० रनको लक्ष्य दिएको छ । जारी टी-२० विश्वकपको समुह बी अन्तर्गतको खेलमा जिम्बाबेले अस्ट्रेलियालाई १७० रनको लक्ष्य दिएको हो । श्रीलंकाको कोलम्बोमा जारी खेलमा टस हारेर पहिला…
बराबरीमा रोकियो आर्सनल
इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा आर्सनल ब्रेन्टफोर्डसँग १-१ गोलको बराबरीमा रोकिएको हो । यस खेलमा आर्सनलका लागि नोनी माडुएकेले गोल गरेका थिए भने…
अफगानिस्तानका मोहम्मद नबीलाई आईसीसीद्वारा जरिवाना
आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिकाविरुद्धको आचारसंहिता उल्लंघन गरेको आरोपमा अफगानिस्तानका अलराउन्डर मोहम्मद नबीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कारबाही गरेको छ । आईसीसीले…
म्यानचेस्टर सिटी र लिभरपुल विजयी
इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् । गएराती सम्पन्न खेलमा लिभरपुलले सन्डरल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको थियो । लिभरपुलको जितमा खेलको ६१औं मिनेटमा भिर्गिल…


















