क्रिस्टल प्यालेसमाथि चेल्सीको शानदार जित
इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले क्रिस्टल प्यालेसमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा एस्टेभाव, जोआओ…
जित्नैपर्ने खेलमा नेपालले स्कटल्याण्डको सामना गर्दै
आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यस अन्तर्गत नेपालले आज समुह चरणको अन्तिम खेल स्कटल्याण्डविरुद्ध खेल्दैछ । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ । समुह…
रियल ओभिडोमाथि बार्सिलोनाको सहज जित
स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रियल ओभिडोमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल ओभिडोलाई ३-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा डानी ओल्मो,…
टी-२० विश्वकप खेल्ने पाकिस्तानी टिमको घोषणा, को को परे ?
पाकिस्तानले आइसीसी टी-२० विश्वकप २०२६ खेल्ने टिमको घोषणा गरेको छ । पाकिस्तान क्रिकेट बोर्डले सलमान अली अघाको कप्तानीमा १५ सदस्यीय विश्वकप खेल्ने टिमको घोषणा गरेको हो । टी-२० विश्वकपका लागि…
के पाकिस्तानले टी-२० विश्वकप बहिष्कार गर्दैछ ?
बंगलादेशले अर्को महिना हुने टी-२० विश्वकपमा भारतमा खेल्न अस्वीकार गरेपछि उसको स्थानमा अब स्कटल्याण्डले प्रतियोगितामा भाग लिने आइसीसीले आधिकारिक जानकारी दिएको छ । बंगलादेश विश्वकपबाट बाहिरिएपछि पाकिस्तानले पनि विश्वकप बहिष्कार…
बोर्नमाउथसँग लिभरपुल स्तब्ध, म्यानचेस्टर सिटी विजयी
इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले अर्को हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुल बोर्नमाउथसँग ३-२ गोल अन्तरले पराजित भएको हो । बोर्नमाउथको जितमा एभानिलसन, एलेक्स जिमेनेज र अमिन अदलीले…
एम्बाप्पेको गोलमा रियल म्याड्रिड विजयी
स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले भिल्ला रियलमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भिल्ला रियललाई २-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको…
बार्सिलोनाका मिडफिल्डर पेड्री घाइते, एक महिना खेल्न नसक्ने
बार्सिलोनाका मिडफिल्डर पेड्री घाइते भएपछि एक महिनाका लागि मैदान बाहिर भएका छन् । बार्सिलोनाले पेड्री दाहिने ह्यामस्ट्रिङको चोटका कारण करिब एक महिना खेल्न नसक्ने जानकारी दिएको छ । उनी गएराती…
श्रीलंका ए सँगको दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित
नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका ए सँगको दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । विहिबार सम्पन्न दोस्रो अभ्यास खेलमा श्रीलंका ए ले नेपाललाई ७३ रनले पराजित गरेको हो ।…
विश्वकप ग्लोबल क्वालिफार्यस: नेदरल्याण्डसले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै
आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यस अन्तर्गत नेपालले आज नेदरल्याण्डससँग खेल्दैछ । समुह बी अन्तर्गतको यस खेलमा नेदरल्याण्डसले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला…


















