भारतविरुद्ध न्यूजील्याण्ड ५० रनले विजयी

न्यूजील्याण्डले जारी टी-२० सिरिजको चौथो खेलमा भारतलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा न्यूजील्याण्डले भारतलाई ५० रनले पराजित गरेको हो । न्यूजील्याण्डले दिएको २१६ रनको लक्ष्य पछाएको भारत १८.४ ओभरमा…

उस्मान डेम्बेलेलाई साउदी लिगको बम्पर अफर !

 फ्रान्सका राइट विंगर उस्मान डेम्बेलेका लागि साउदी प्रो लिगले बम्पर अफर गरेको छ । पिएसजीका डेम्बेलेलाई साउदी प्रो लिगमा आउनका लागि सय मिलियन युरोको प्रारिश्रमिक प्रस्ताव गरिएको रिपोर्टले सनसनी मच्चाएको…

महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसको सुपर सिक्स स्कटल्याण्ड र बंगलादेशले विजयी शुरुवात

काठमाडौँमा जारी आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसका सुपर सिक्स अन्तर्गत स्कटल्याण्ड र बंगलादेशले विजयी शुरुवात गरेका छन् । बुधबार सम्पन्न खेलमा स्कटल्याण्डले आयरल्याण्डलाई ३९ रनले पराजित गरेको हो ।…

जावलाखेललाई हराउदै एपीएफ राष्ट्रिय लिगको शिर्ष स्थानमा

जारी राष्ट्रिय लिगमा एपीएफले लगातार चौथो जित निकालेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधबार सम्पन्न खेलमा एपीएफले जाउलाखेल युथ क्लबलाई २-१ ले पराजित गरेको हो ।  एपीएफको जितमा…

साफ फुट्सल च्याम्पियनसिपमा तेस्रो भएको नेपाली टिम स्वदेश फिर्ता

 थाइल्याण्डमा सम्पन्न साफ फुट्सल च्याम्पियनसिप २०२६ मा सहभागिता जनाई नेपाली राष्ट्रिय पुरुष फुट्सल टोली आज स्वदेश फर्किएको छ । टोलीका खेलाडी तथा अफिसियलहरूलाई एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ, कार्यसमिति सदस्य अनिल…

साउदी लिगमा अल नासर विजयी

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल-तावाउन एफसीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल-तावाउनलाई १-० गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा  अल-तावाउनका मोहमद…

टी-२० विश्वकप खेल्ने वेस्ट इण्डिज टिमको घोषणा, को को परे ?

वेस्ट इण्डिजले आइसीसी टी-२० विश्वकप २०२६ खेल्ने टिमको घोषणा गरेको छ । वेस्ट इन्डिजले शाई होपको कप्तानीमा टी-२० विश्वकप खेल्ने १५ सदस्यीय टिमको घोषणा गरेको हो । वेस्ट इण्डिजको टिममा शाई…

नेपाल महिला टी-२० विश्वकप छनौटबाट बाहिरियो

नेपाल आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसको समुह चरणबाटै बाहिरिएको छ । समुह चरणको अन्तिम खेलमा सोमबार स्कटल्याण्डसँग ७२ रनले पराजित भएपछि नेपालको विश्वकपमा छनौटको सम्भावना सकिएको हो । स्कटल्याण्डले…

स्कटल्याण्डले नेपाललाई दियो १४१ रनको लक्ष्य

आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यस अन्तर्गत स्कटल्याण्डले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ । टस हरेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले २० ओभरमा अल आउट हुदै १४० रन बनाएको हो…

आर्सनलमाथि म्यानचेस्टर युनाईटेडको शानदार जित

 इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले आर्सनलमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले आर्सनललाई ३-२ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाईटेडको जितमा ब्रायन…