इजिप्ट र नाइजेरिया अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा

इजिप्ट र नाइजेरिया जारी अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा पुगेका छन् । गएराती सम्पन्न खेलमा इजिप्टले बेनिनलाई ३-१ गोल अन्तरले पराजित गरेर प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।  निर्धारित…

म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक रुबेन बर्खास्त

म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षक रुबेन अमोरिमलाई बर्खास्त गरेको छ । रुबेनले २०२४ को नोभेम्बरदेखि म्यानचेस्टर युनाईटेडको प्रशिक्षकको पद सम्हालेपनि राम्रो नतिजा दिन नसकेपछि क्लबले उनलाई बर्खास्त गरेको हो । म्यानचेस्टर…

बंगलादेशमा आइपिएलको प्रशारणमा प्रतिबन्ध

 बंगलादेश सरकारको सूचना तथा प्रसारण मन्त्रालयले अर्को सूचना नभएसम्म देशमा इन्डियन प्रिमियर लिग (आईपीएल) को प्रसारण निलम्बन गर्ने आदेश दिएको छ । क्रिकेटर मुस्ताफिजुर रहमानलाई कोलकाता नाइट राइडर्स (केकेआर) टोलीबाट…

कोमाबाट बाहिर निस्किए अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान मार्टिन

अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान डेमियन मार्टिन कोमाबाट बाहिर निस्केका छन् । उनको अवस्थामा चमत्कारिक रूपमा सुधार भइरहेको अस्ट्रेलियन मिडियाहरुले उल्लेख गरेका छन् । ५४ वर्षीय मार्टिन गत महिनाको अन्त्यतिर बिरामी परे…

रियल बेटिसविरुद्ध रियल म्याड्रिडको फराकिलो जित

स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल बेटिसविरुद्ध फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको…

मोरक्को र क्यामरुन अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा

मोरक्को र क्यामरुन जारी अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा पुगेका छन् । गएराती सम्पन्न खेलमा मोरक्कोले तान्जानियालाई १-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । मोरक्कोको…

लिड्ससँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

 इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड लिड्स युनाईटेडसँग १-१ गोलको बराबरीमा रोकिएको छ । लिड्स युनाइटेडका लागि खेलको ६२औं मिनेटमा ब्रेनडेन…

टी-२० विश्वकप खेल्न बंगलादेश भारत नआउने !

 बंगलादेश क्रिकेट बोर्डले आइसीसी टी-२० विश्वकप खेल्न भारत नआउने निर्णय गरेको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसीसीआई) ले आइपिएलबाट बंगलादेशका खेलाडीलाई हटाउन निर्देशन दिएपछि बंगलादेशले यस्तो निर्णय गरेको हो…

सेनेगल र माली अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा

सेनेगल र माली जारी अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा पुगेका छन् । गएराती सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा सेनेगलले सुडानलाई र मालीले ट्युनिसियालाई पराजित गरेर प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका हुन् ।…

ओल्मो र लेवानडोस्कीको गोलमा बार्सिलोना विजयी

स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एस्पानियोललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले एस्पानियोललाई २-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा डानी ओल्मो र रोबेर्ट लेवानडोस्कीले एक…