पीएम कप: कोशी प्रदेशमाथि बागमती ७ विकेटले विजयी
बागमती प्रदेशले जारी पीएम कप अन्तर्गत कोशी प्रदेशलाई पराजित गरेको छ । बुधबार जनकपुरमा सम्पन्न खेलमा बागमतीले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । कोशी प्रदेशले दिएको १०० रनको…
च्याम्पियन्स लिग: क्वाटरफाइनलको पहिलो लिगमा रियलमाथि बायर्नको अग्रता
युइएफए च्याम्पियन्स लिग क्वाटरफाइनलमा बायर्न म्युनिखले रियल म्याड्रिडलाई पराजित गरेको छ । रियल म्याड्रिडको घरेलु मैदानमा गएराती भएको क्वाटरफाइनलको पहिलो लिगमा बायर्न म्युनिखले २-१ गोल अन्तरको जित हासिल गरेको हो…
मुम्बईमाथि राजस्थान रोयल्सको शानदार जित
राजस्थान रोयल्सले जारी आइपिएल अन्तर्गतको खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले मुम्बईलाई २७ रनले पराजित गरेको हो । बर्षाका काराण ११-११ ओभरमा खेलाइएको खेलमा राजस्थानले…
आइपिएलमा आज दिल्ली र गुजरात भिड्दै
जारी आइपिएल अन्तर्गत आज एक खेल हुदैछ । आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुदैछ । दिल्लीमा हुने यो खेल नेपाली अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ । …
कोलकोता र पञ्जावबीचको खेल बर्षाले रद्ध
जारी आइपिएल अन्तर्गत कोलकोता नाइट राइडर्स र पञ्जाव किंग्सबीचको खेल वर्षाले रद्ध भएको छ । गएराती कोलकोताको इडन गार्डेनमा बर्षाका कारण खेल रद्ध भएको हो । टस जितेर पहिला ब्याटिंग…
आइपिएलमा आज राजस्थान र मुम्बई आमने सामने
जारी आइपिएलमा आज एक खेल हुदैछ । आज राजस्थान रोयल्स र मुम्बई इण्डियन्सबीच खेल हुदैछ । गुहाटीमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुने छ…
एफए कपको सेमिफाइनलको समीकरण पुरा
एफए कपको सेमिफाइनलको समीकरण पुरा भएको छ । गएराती क्वाटरफाइनलक खेल सकिएसँगै लिड्स युनाइटेड, चेल्सी, म्यानचेस्टर सिटी र साउथहम्पटन सेमिफाइनलमा पुगेका छन् । म्यानचेस्टर सिटीले लिभरपुललाई, चेल्सीले पोर्ट भलेलाई, साउथहम्पटनले…
रन्जीत खड्काको शतकीय पारीमा लुम्बिनीको पुलिसमाथि शानदार जित
लुम्बिनी प्रदेशले जारी पीएम कपमा नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा लुम्बिनीले पुलिस क्लबलाई ५० रनले पराजित गरेको हो । लुम्बिनीले दिएको २५७ रनको लक्ष्य पछाएको…
एन्फा निलम्बन उन्मुख, फिफा र एएफसीले दिए सात दिनको समय
अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनावी साधारण सभा रोकिए पछि फिफाबाट निलम्बनको सम्भावना बढेको छ । फिफा र एएफसीले एन्फालाई शनिबार पत्र पठाउदै ७ दिन भित्र निर्वाचन गरेर नयाँ…
हेमन्तले ७ विकेट लिएपछि बागमती ४६ मा अलआउट, सुदूरपश्चिमको शानदार जित
सुदूरपश्चिम प्रदेशले जारी पीएम कपमा बागमती प्रदेशलाई फराकिलो अन्तरले पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा सुदूरपश्चिमले बागमतीलाई १६३ रन अन्तरले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको २१० रनको लक्ष्य…


















