राशफोर्ड र लेवानडोस्कीको गोलमा बार्सिलोना विजयी

स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले एटलेटिकोलाई २-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा मार्कश राशफोर्ड र रोबेर्ट लेवानडोस्कीले एक…

गुजरातमाथि राजस्थान रोयल्सको ६ रनको रोमाञ्चक जित

राजस्थान रोयल्सले जारी आइपिएलमा लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार राति सम्पन्न खेलमा राजस्थानले गुजरात टाइटन्सलाई ६ रनले पराजित गरेको हो । राजस्थानले दिएको २११ रनको लक्ष्य पछाएको…

रियल म्याड्रिड मल्लोर्कासँग स्तब्ध

स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड माल्लोर्कासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा मल्लोर्काले रियल म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको हो । मल्लोर्काको जितमा मानु मोर्लानेस र भेडाट…

आइपिएल खेल्न नपाएपछि अदालत गए खेलाडी !

आइपिएल टिम रोयल च्यालेन्जर्स बेङ्गलुरुका तीव्र गतिका बलर नुवान तुषाराले खेल्न अनुमति नदिएको भन्दै अदालत पुगेका छन् । तुषाराले श्रीलंकाको जिल्ला अदालतमा निवेदन दायर गर्दै आईपीएल २०२६ मा खेल्नका लागि…

अभिषेक शर्मालाई किन गरियो कारवाही ?

सनराइजर्स हैदराबादका विस्फोटक ओपनर अभिषेक शर्मामाथि अनुशासन उल्लंघनको आरोपमा जरिवाना गरिएको छ । जारी आइपिएल अन्तर्गतको गएराती सम्पन्न कोलकाता नाइट राइडर्सविरुद्धको खेलपछि अभिषेकलाई म्याच शुल्कको २५ प्रतिशत जरिवाना गरिएको छ…

नेपालले किर्गिस्तानमा हुने दुई कुस्ती प्रतियोगितामा भाग लिदै

नेपालले किर्गिस्तानको बिस्केकमा हुने दुई फरक अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।  अप्रिल ५ देखि १२ तारिखसम्म हुने सिनियर एसियाली कुस्ती प्रतियोगिता तथा अप्रिल १२ देखि १४ तारिखसम्म…

इराक फिफा फुटबल विश्वकपमा छनौट

 इराक फिफा फुटबल विश्वकपमा छनौट भएको छ । इन्टरकान्टिनेन्टल प्लेअफमा बोलिभियालाई २-१ गोल अन्तरले पराजित गर्दै इराक अमेरिका मेक्सिको र क्यानडामा हुने विश्वकपमा छनौट भएको हो । विश्वकपमा छनौट भएसँगै…

फिफा विश्वकप फुटबलमा छानिए ४७ देश

यस बर्षको फिफा विश्वकप फुटबलमा सहभागी ४८ देश मध्ये ४७ देश छनौट भएका छन् । जस अनुसार इटाली लगातार तेस्रो पटक विश्वकपमा पुग्न असफल भएको छ ।  त्यस्तै बोस्निया हर्ज…

कोशी प्रदेशमाथि पुलिस क्लब ६ विकेटले विजयी

जारी पीएम कप अन्तर्गत नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई  ६ विकेटले पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा कोशी प्रदेशले दिएको १६३ रनको लक्ष्य पछाएको नेपाल पुलिस क्लबले ३३.५ ओभरमा…

कर्णालीलाई पराजित गर्दै मधेश प्रदेश शिर्ष स्थानमा

 जारी पीएम कप अन्तर्गत मधेश प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा मधेश प्रदेशले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको हो । कर्णाली प्रदेशले दिएको १३० रनको…