नेपाली यू-२३ फुटबल टिम ताजिकिस्तानसँग पराजित

काठमाडौँ । एएफसी यू-२३ पुरुष फुटबल एशिया कप छनौट अन्तर्गत नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग हार बेहोरेको छ । बुधबार राति सम्पन्न खेलमा ताजिकिस्तानले नेपाललाई ४-० गोल अन्तरले पराजित गरेको हो…

अस्ट्रेलियाका फास्ट बलर स्टार्कको टी-२० अन्तर्राष्ट्रियबाट सन्यास

काठमाडौँ । अस्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्कले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । ३५ वर्षीय स्टार्कले २०२७ मा हुने टेस्ट र एकदिवसीय विश्वकपमा ध्यान केन्द्रित गर्न यो निर्णय लिएको…

चीनमा हुने यु–२२ कराते च्याम्पियनसिपमा ९ खेलाडी सहभागी हुदै

काठमाडौँ । चीनमा हुने २३औं एकेएफ यु–२२ कराते च्याम्पियनसिपमा ९ खेलाडीसहित १० सदस्यीय नेपाली टोली सहभागी हुने भएको छ । प्रतियोगिता सेप्टेम्बर ५ देखि ७ तारिखसम्म चीनको शाओगुआनमा हुदैछ ।…

त्रिकोणात्मक सिरिजमा युएईमाथि अफगानिस्तानको सहज जित

काठमाडौँ । जारी त्रिकोणात्मक टी-२० सिरिजमा अफगानिस्तानले युएईलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अफगानिस्तानले युएईलाई ३८ रनले पराजित गरेको हो । अफगानिस्तानले दिएको १८९ रनको लक्ष्य पछाएको युएईले…

लेभरकुसनबाट प्रशिक्षक टेन ह्याग बर्खास्त

काठमाडौँ । जर्मनी क्लब बायर लेभरकुसेनले प्रशिक्षक एरिक टेन ह्यागलाई बर्खास्त गरेको छ । लेभरकुसनले ह्यागलाई नियुक्तिको दुई महिनामै बर्खास्त गरेको हो ।  लेभरकुसनले यस सिजनको लिगका दुई खेलमा एक…

महिला क्रिकेट विश्वकप विजेतालाई अहिलेसम्मकै धेरै ६३ करोड पुरस्कार दिने आइसीसीको घोषणा

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) आगामी आइसीसी महिला क्रिकेट विश्वकपमा विजेता टोलीलाई अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशि दिने घोषणा गरको छ ।  यस पटक विश्वकप विजेता महिला टिमले ४.४८…

आसामसँग आज नेपाल ए को फाइनल खेल

काठमाडौं । नेपाल ए र आसाम राज्य टिमबीचको सिरिजको अन्तिम एवं निर्णायक खेल आज हुने भएको छ । यो खेल नेपाली समय अनुसार आज साँझ ५ बजेदेखि हुने छ । सिरिजमा…

जिम्बाब्वेविरुद्ध श्रीलंकाको लगातार दोस्रो जित, सिरिज क्लीन स्वीप

काठमाडौँ । श्रीलंकाले दोस्रो एकदिवसीयमा जिम्बाब्वेलाई ५ विकेटले पराजित गरेको छ । यससँगै श्रीलंकाले घरेलु टोलीलाई एकदिवसीय सिरिजमा २-० ले पराजित गरेको छ । आइतबार राति हरारेमा सम्पन्न खेलमा जिम्बाबेले…

उडिनेससँग पराजित भयो इन्टर मिलान

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत इन्टर मिलान उडिनेससँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा उडिनेसले इन्टर मिलानलाई २-१ गोल अन्तरले पराजित गरेको हो । उडिनेसको जितमा केइनान डेभिस…

आर्सनलमाथि लिभरपुल १-० ले विजयी

काठमाडौँ । लिभरपुलले इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा आर्सनललाई पराजित गरेको छ । गएराती आफ्नै घरेलु मैदान एनफिल्डमा लिभरपुलले आर्सनललाई १-० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा खेलको…