रायो भल्लेकानोसँग बराबरीमा रोकियो बार्सिलोना

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना बराबरीमा रोकिएको छ ।  गएराती सम्पन्न खेलमा बार्सिलोना रायो भल्लेकानोसँग १-१ गोलको बराबरीमा रोकिएको हो । बार्सिलोनाका लागि खेलको ४०औं मिनेटमा लामिन यमलले पेनाल्टी…

साफ यू–१७ महिला च्याम्पियन बनेको भारतलाई बंगलादेशले हरायो

काठमाडौं । च्याम्पियन बनेको भारतलाई साफ यू–१७ महिला च्याम्पियनसिपको अन्तिम खेलमा बंगलादेशले हराएको छ । आइतबार सम्पन्न खेलमा बंगलादेशले भारतलाई ४-३ गोल अन्तरले पराजित गरेको हो । ३-३ को बराबरी…

एएफसी यू-२३ एशिया कप छनौट खेल्ने नेपाली टिम ताजिकिस्तान प्रस्थान

काठमाडौँ । एएफसी यू-२३ पुरुष फुटबल एशिया कप छनौट खेल्ने नेपाली टिम ताजिकिस्तान प्रस्थान गरेको छ ।  अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार मुख्य प्रशिक्षक नविन न्यौपानेको नेतृत्वमा २३…

त्रिकोणात्मक टी-२० सिरिजमा पाकिस्तानको लगातार दोस्रो जित

काठमाडौँ । पाकिस्तानले जारी त्रिकोणात्मक टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पाकिस्तानले युएईलाई ३१ रनले पराजित गरेको हो । पाकिस्तानले दिएको २०८ रनको लक्ष्य…

ला लिगामा रियल म्याड्रिडले लगातार तेस्रो जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले लगातार तेस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले मल्लोर्कालाई २-१ गोल अन्तरले पराजित गरेको हो । १-० गोलले…

साफ यू–१७ महिला च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले आज भुटानसँग खेल्दै

काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज भुटानसँग खेल्दैछ । थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने यो खेल नेपाली समय अनुसार दिउसो ५: ४५ बजेदेखि शुरु हुदैछ । आजै दिउसो…

फुलह्याममाथि चेल्सीको सहज जित

काठमाडौँ । चेल्सीले इङलिश प्रिमियर लिग अन्तर्गत दोस्रो जित हासिल गरको छ । शनिबार राति सम्पन्न खेलमा चेल्सीले फुलह्यामलाई २-० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा जोआओ पेड्रो…

बोर्नमाउथसँग टोटनह्याम स्तब्ध

काठमाडौँ । प्रिमियर लिग अन्तर्गत टोटनह्याम बोर्नमाउथसँग स्तब्ध भएको छ । गएराति सम्पन्न खेलमा बोर्नमाउथले टोटनह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो । बोर्नमाउथका लागि खेलको पाँचौं मिनेटमा इभानिल्सनले गरेको…

बीसीसीआईका अध्यक्ष बिन्नीको राजीनामा, शुक्ला बने कार्यवाहक अध्यक्ष

काठमाडौँ । पूर्व भारतीय क्रिकेटर रोजर बिन्नीले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को अध्यक्ष पदबाट राजीनामा दिएका छन् । रिपोर्टका अनुसार बिन्नीको राजीनामापछि बोर्डका उपाध्यक्ष राजीव शुक्लालाई कार्यवाहक अध्यक्ष बनाइएको…

आसामविरुद्ध नेपाल ए को फराकिलो जित

काठमाडौँ । नेपाल ए क्रिकेट टिमले भारतको आसाम राज्यको टिमलाई दोस्रो खेलमा फराकिलो जित हासिल गरेको छ । शुक्रबार सम्पन्न खेलमा नेपाल ए ले आसाम टिमलाई ९६ रनले पराजित गरेको…