काभा महिला भलिबल उपविजेता टोलीलाई कामपाको सम्मान
काठमाडौँ । ‘सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगको उपविजेता टोलीले, सरकारी संयन्त्रलाई खेल विकासका लागि थप काम गर्न ध्यानाकर्षण गराइएको छ । छुटेको काम गर्न गर्न सम्झाएको…
पेरिस ओलम्पिक : अमेरिका २७ स्वर्णसहित शीर्ष स्थानमा
पेरिस । सोमबारका विभिन्न प्रतिस्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ कास्यसहित सबैभन्दा बढी ९४ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, अष्ट्रेलिया, फ्रान्स,…
काभा महिला भलिबल : आज नेपाल र इरान भिड्दै
काठमाडौँ । काभा महिला भलिबल नेसन्स लिगमा नेपालले आज इरानसँग प्रतिस्पर्धा गर्दै छ । खेल साँझ ५ बजे सुरु हुनेछ । नेपाल लिगको उपविजेता बन्दै तेस्रो स्थानमा रहेको इरानसँग सेमिफाइनल…
नेपाली क्रिकेट टोलीले भारतमा प्रशिक्षण गर्ने
काठमाडौँ । नेपाली क्रिकेट टोलीले क्यानडा भ्रमणअघि भारतमा प्रशिक्षण गर्ने भएको छ । नेपालले क्यानडा भ्रमणलाई आइतबार रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको छ । अघिल्लो महिना…
ग्लोबल टी-२० : सन्दीप र दीपेन्द्रको टोलीको पहिलो जित
काठमाडौँ। सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी सम्मिलित भ्याकुनर नाइट्सले ग्लोबल टी-२० क्यानडामा पहिलो जित हासिल गरेको छ । आइतबार भएको खेलमा भ्याकुनरले मोन्ट्रेयाल टाइगर्सलाई ५ विकेटले पराजित गर्यो । टाइगर्सलाई…
काभा महिला भलिबल : नेपाल र माल्दिभ्स भिड्दै
काठमाडौँ । काभा वुमेन्स नेसन्स भलिबलमा आज नेपालले माल्दिभ्ससँग खेल्दैछ । खेल आज दिउँसो सवा ३ बजे शुरु हुनेछ । नेपालले भारत र श्रीलंकालाई जितेको छ भने इरानसँग पराजित भएको…
गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य सुरु हुँदै
काठमाडौँ। चितवनको भरतपुरमा निर्माण रोकिएको तीन बर्षपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेकेदारले पूर्वतयारी सुरु गरेको छ । भरतपुर महानगरपालिका-१५ मा बन्दै गरेको रंगशाला धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण थाले…
काभा वुमन्स नेसन्स लिग : आज नेपाल र इरान भिड्दै
काठमाडौँ । काठमाडौँमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ । खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु…
भारतमाथि नेपालको ऐतिहासिक जित
काठमाडौं । राजधानीमा जारी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा भारतलाई ३/२…
ओलम्पिक उद्घाटन समारोहका अद्भुत दृश्य
फ्रान्सको राजधानी पेरिसमा चित्ताकर्षक शैलीमा ग्रीष्मकालीन ओलम्पिक उद्घाटन गरिएको छ। सेन नदी सँगसँगै हजारौं खेलाडी कला प्रदर्शन गर्दै उद्घाटन समारोहमा सहभागी भएका थिए। ओलम्पिक उद्घाटन समारोहका लागि पहिलो पटक जलमार्गको…

















