हेमन्त धामीले ६ विकेट लिएपछि कर्णाली ११९ रनमै अल आउट
जारी पीएम कप अन्तर्गतको खेलमा कर्णाली प्रदेश ११९ रनमै अल आउट भएको छ । पर्सामा जारी खेलमा सुदूरपश्चिम प्रदेशविरुद्ध टस हारेर पहिला ब्याटिंग गरेको कर्णाली प्रदेश ३२ ओभरमा अल आउट…
म्यानचेस्टर सिटीले जित्यो लिग कपको उपाधि
म्यानचेस्टर सिटीले इएफएल लिग कपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई २-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । म्यानचेस्टर सिटीको जितमा निको ओ…
रोनाल्ड अराउजोको गोलमा बार्सिलोना विजयी
स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रायो भल्लेकानोविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले रायो भल्लेकानोलाई १-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा खेलको २४औं…
पीएम कपमा आज दुई खेल हुदै
प्रधानमन्त्री कप (पीएम कप) अन्तर्गत आज दुई खेल हुदैछन् । आज पीएम कपमा कोशी प्रदेश र लुम्बिनी प्रदेश जनकपुरमा खेल्दैछन् भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश पर्सामा खेल्ने तालिका रहेको…
पीएम कपमा त्रिभुवन आर्मी क्लबको विजयी शुरुवात
जारी पीएम कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले विजयी शुरुवात गरेको छ । आइतबार सम्पन्न खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई २२ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो । त्रिभुवन आर्मीले…
पीएम कपमा एपीएफको विजयी शुरुवात
जारी पीएम कपमा एपीएफले विजयी शुरुवात गरेको छ । आइतबार सम्पन्न खेलमा एपीएफले बागमती प्रदेशलाई ७१ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । एपीएफले दिएको २७२ रनको लक्ष्य…
नेपाल र हङकङबीचको खेल स्थगित, राखेपले रंगशाला नदिएको एन्फाको आरोप
नेपालको हङकङ चाइनासँग हुन लागेको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषदले खेलका लागि दशरथ रंगशाला उपलब्ध नगराएका कारण खेल स्थगित…
न्यूजील्याण्डविरुद्धको टी-२० खेलमा दक्षिण अफ्रिका विजयी, सिरिज २-२ ले बराबर
दक्षिण अफ्रीकाले न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा कमब्याक गर्दै बराबरी गरेको छ । आइतबार वेलिंगटनमा सम्पन्न सिरिजको चौथो खेलमा दक्षिण अफ्रिकाले न्यूजील्याण्डलाई १९ रनले पराजित गर्दै सिरिज २-२ को बराबरी गरेको हो…
पीएम कपमा बसिर अहमदको शतक
जारी पीएम कप अन्तर्गतको खेलमा त्रिभुवन आर्मी क्लबबाट खेलिरहेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी वसिर अहमदले शतक प्रहार गरेका छन् । बसिरले ८६ बलमा १०० रन बनाएर आउट भएका थिए ।…
लिभरपुलमाथि ब्राइटनको शानदार जित
इङलिश प्रिमियर लिग अन्तर्गत ब्राइटनले लिभरपुललाई स्तब्ध बनाएको छ । शनिबार राति घरेलु मैदानमा सम्पन्न खेलमा ब्राइटनले २-१ गोल अन्तरको जित निकाल्दै लिभरपुललाई स्तब्ध पारेको हो । ब्राइटनको जितमा डानी वेलब्याकले…


















