पीएम कपमा आज दुई खेल हुदै

प्रधानमन्त्री कप (पीएम कप) अन्तर्गत आज दुई खेल हुदैछन् । आज पीएम कपमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच तल्लो मुलपानी मैदानमा तथा बागमती प्रदेश र एपीएफविरुद्ध माथिल्लो मुलपानी मैदानमा…

युरोपा लिगको क्वाटरफाइनलको समीकरण पुरा

युइएफए युरोपा लिगको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । युरोपा लिगको राउण्ड १६ का दोस्रो लिगका खेल सकिएसँगै क्वाटरफाइनलको समीकरण पुरा भएको हो । क्वाटरफाइनलमा पुग्ने आठ क्लबमा रियल बेटिस,…

एन्फाले स्थगित गर्यो जारी राष्ट्रिय लिग

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी राष्ट्रिय लिग स्थगित गरेको छ । एन्फाले बिहीबार सूचना जारी गर्दै लिगको ९७ देखि १३६ सम्मको खेलहरु अर्को सूचना जारी नहुँदासम्मको लागि स्थगित…

पर्यटक भिसामा रहेका खेलाडीलाई लिगमा नखेलाउन एन्फालाई अध्यागमन विभागको निर्देशन

जारी राष्ट्रिय लिग २०८२ मा खेलिरहेका विदेशी खेलाडीहरु पर्यटकीय भिसामा रहेको उजुरी परेपछि अध्यागमन विभागले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई त्यस्ता खेलाडीलाई खेलमा संलग्न नगराउन निर्देशन दिएको छ । …

नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि

जय ट्रफीको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।  त्रिभुवन आर्मीले दिएको २२८ रनको लक्ष्य पछाएको पुलिस क्लबले ६ विकेट गुमाएर पुरा गर्दै ४ विकेटले उपाधि जितेको हो ।  फाइनलको…

एन्फा महिला लिग: आरएस पोखरामाथि बागमतीको रोमाञ्चक जित

जारी शहीद स्मारक एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लबले आरएस पोखराको पराजित गरेको छ ।  च्यासल मैदानमा विहिबार सम्पन्न खेलमा बागमतीले आरएस पोखरालाई ५-४ गोल अन्तरले पराजित गरेको हो…

जय ट्रफी फाइनल: आर्मीले पुलिसलाई दियो २२७ रनको लक्ष्य

जय ट्रफीको फाइनलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई २२८ रनको लक्ष्य दिएको छ । खेलको तेस्रो तथा अन्तिम दिन आज पुलिसले उपाधि जित्न २२८ रनको लक्ष्य सहित ब्याटिंग समेत शुरु…

मेसीले पुरा गरे आफ्नो क्यारियरको ९०० गोल

अर्जेन्टिनाका खेलाडी लियोनेल मेसीले आफ्नो क्यारियरको ९०० गोल पूरा गर्दै नयाँ कीर्तिमान बनाएका छन् । विहिबार बिहान इन्टर मियामीका लागि नाश भिलेविरुद्ध मेसीले गरेको गोलसँगै उनले आफ्नो क्यारियरको ९०० गोल पुरा…

च्याम्पियन्स लिगको क्वाटरफाइनलको समीकरण पुरा

 युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । गएराती राउण्ड १६ का दोस्रो लिगका खेल सम्पन भएसँगै क्वाटरफाइनलमा पुग्ने ८ क्लबको टुंगो लागेको हो । जसमा पिएसजी, लिभरपुल, रियल…

एन्फा महिला लिगमा संकटाको शानदार शुरुवात

आजदेखि शुरु भएको शहिद स्मारक एन्फा महिला लिगको उद्घाटन खेलमा संकटा क्लबले शानदार शुरुवात गरेको छ । बुधबार बिहान च्यासल मैदानमा सम्पन्न खेलमा संकटाले न्यूरोड टिम (एनआरटी) लाई ४-० गोल…