लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा

सोलुखुम्बु, ४ असार। मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् । गत जेठ २६ गतेदेखि अतिव्यस्त सो विमानस्थलमा कुनै पनि जहाजले…

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त : डेढ वर्षमा २५ प्रतिशत प्रगति

भक्तपुर, ४ असारः अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको छ लेन विस्तारको काम सुस्ताएको छ । भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्मको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै गरी दुई…

मध्यपहाडी लोकमार्ग : निर्धारित समयअगावै भालुखोला र मेवाखोलामा पुल निर्माण

खोटाङ, ४ असारः दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने दुईवटा खोलामा तोकिएको समयभन्दा अगावै मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित भालुखोला…

६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन

हेटौँडा, ४ असार : मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलासयको सतह घटेपछि ६० मेगावाट उत्पादन क्षमताको आयोजनाले २० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ । कुलेखानी प्रथम जलविद्युत् केन्द्रका अनुसार पानीको…

भोजपुर सिक्रेटारका सुक्खाग्रस्त क्षेत्रमा सिँचाइ पोखरी

भोजपुर, ४ असार । अरुण गाउँपालिका–७ सिक्रेटारका सुक्खाग्रस्त क्षेत्रलाई लक्षित गरी सिँचाइ पोखरी निर्माण सुरु गरिएको छ । यस क्षेत्रका जमिन खेतीका लागि उर्वरभूमि भए पनि पर्याप्त सिँचाइ सुविधा नहुँदा…

कमजोर आर्थिक अवस्थाले मुसहर बालबालिका विद्यालय शिक्षाबाट वञ्चित

र्चवार (रुपन्देही), ४ असार । संविधानमा माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क पाउने हकलाई सुनिश्चित गरिएको भए पनि नवलपरासी प्रतापपुर गाउँपालिका–६ कठहवाका अधिकांश मुसहर बालबालिका आर्थिक अभावमा विद्यालय जान पाएका छैनन् ।…

मधेस प्रदेशका चार जना पत्रकार अन्तरास्ट्रिय अवार्डबाट सम्मानित-

दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, २१ जेष्ठ । मधेस प्रदेशका चार जना पत्रकार अन्तरास्ट्रिय अवार्डबाट सम्मानित भएका छन । रास्ट्रिय नेवार पत्रकार मंचले काठमाण्डौ मा आयोजना गरेको प्रथम अन्तरास्ट्रिय मातृभाषा…

अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको तयारी पूरा भएको छ : नृपेन्द्रलाल श्रेष्ठ ।

दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेष्ठ । राष्ट्रिय नेवार पत्रकार मञ्चले सार्क पत्रकार मञ्चको सहयोगमा अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलन आयोजना गर्दै आएको छ । NFNJ र SJF ले 1…

पर्सा प्रहरी द्वारा लाखौंको औषधी, कपडा तथा मोबाइलका पार्टसहरू पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १३ जेष्ठ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा शनिबार बिहान करिब ०९:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, ईदगाह चौक बाट…

पर्सा प्रहरी द्वारा लाखौंको हार्डवेयर तथा औषधी लोड रहेको एउटा मालवाहक ट्रक नियन्त्रण-

दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज , ०९ जेष्ठ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०३:३० बजेको समयमा बिल विजक भन्दा बढी हार्डवेयर तथा औषधीहरू…