बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण
म्याग्दी, १७ साउन : बेनी बजार र आसपासका क्षेत्रमा बाढी नियन्त्रण गर्न एक किलोमिटर ४४ मिटर लामो पक्की पर्खाल निर्माण भएको छ । रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले रु ५०…
हरि खेतान बहुमुखी क्याम्पस, बीरगंज मा नमुना इजलास को समुद्घाटन-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १६ श्रावण । हरि खेतान बहुमुखी क्याम्पस, बिरगंजको कानुन संकायको अध्ययनको लागि नमुना इजलासको समुद्घाटन आज एक कार्यक्रमको बिच सम्पन्न भएको छ । त्रिभुवन बिश्व…
कामपामा विपद्का घटना बढे
काठमाडौँ, १६ साउन : आर्थिक वर्ष २०८०/८१ मा काठमाडौँ महानगरपालिकामा चार सय ३१ वटा विपद्का घटना घटेका छन् । कामपा नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले अघिल्लो आव २०७९/८० मा तीन…
राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन गृहमन्त्रीको निर्देशन
काठमाडौँ, १६ साउन : गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । आज सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निरीक्षण गर्नुहुँदै उहाँले राष्ट्रिय परिचयपत्र वितरण…
कमला नदीमा फसेका तीन जनाको उद्धार
जनकपुर, १६ साउन : धनुषाको कमला नदीमा आज एक्कासी आएको बाढीमा फसेका तीन जनालाई सकुशल उद्धार गरिएको छ । सबैला नगरपालिकाको–१३, किरतपुरस्थित कमला नदीमा फसेका तीन जनालाई सकुशल उद्धार गरिएको…
राप्ती तटीय क्षेत्रको जग्गा कटान
राँझा (बाँके), १६ साउन : बाँकेमा राप्ती नदी तटीय क्षेत्रको खेतीयोग्य जग्गा कटान तथा डुबानमा परेको छ । राप्तीको तल्लो तटीय क्षेत्रमा पर्ने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन…
बागमती प्रदेशसभा बैठकः एक विधेयक सर्वसम्मतिले पारित
मकवानपुर १६ साउन : बागमती प्रदेशसभाको आज बसेको बैठकले विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । सो बैठकमा सामाजिक विकासमन्त्री…
मेयर सिंह ले गरे अन्तराष्ट्रिय अध्यक्ष भि. पी. सिंह लाई सम्मान-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगन्ज, १६ श्रावण । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले मानव अधिकार तथा क्राइम कन्ट्रोल को अन्तराष्ट्रीय अध्यक्ष भि पी सिंह लाई सम्मान गर्नु भएको छ ।…
छबीस हजार मूल्य बराबरको भारतीय मल प्रहरी द्वारा नियन्त्रण-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १५ श्रावण । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा सोमबार बिहान करिब १०:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, माईधिया पोखरी स्थित…
पर्सा प्रहरी द्वारा एक हजार चार सय भारतीय कुखुराको चल्ला पक्राउ-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १५ श्रावण । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा आज बिहान करिब ०५:१५ बजेको समयमा १३ कार्टुन भारतीय कुखुराको चल्ला बरामद गरेको छ…

















