आफ्नै घरभित्र दम्पती मृत भेटिए
काठमाडौँ : मकवानपुरको हेटौँडा उपमहानगरपालिका-५ भैरवरोड नजिक लटिनाथ चिसापानी भन्ने स्थानमा एक दम्पती मृत फेला परेका छन्। स्थानीय ६२ वर्षका केशव भण्डारी र उनकी श्रीमती वर्ष ५६ की अम्बिका भण्डारी…
विमान दुर्घटना : पाँच शव परिवारलाई बुझाइयो
काठमाडौं : सौर्य एयरको विमान दुर्घटनामा निधन भएका १८ जनामध्ये ५ जनाले शव बुझेका छन्। त्रिवि शिक्षण अस्पतालमा राखिएका शवहरूको पहिचान सहितको पोस्टमार्टम सकिएपछि शुक्रबार परिवारलाई शव बुझाइएको हो। शुक्रबार…
घर भत्किँदा एकै घरका आठ घाइते
काँक्रेविहार (सुर्खेत) । जाजरकोटको छेडागाड नगरपालिका–१२ काँडागाउँमा घर भत्किँदा एकै घरका आठ जना घाइते भएका छन् । घरमुली ३५ वर्षीय पदम अधिकारीसहित परिवारका आठ जना सदस्य घाइते भएपछि उपचारका लागि…
ग्वार्कोको गेस्ट हाउसमा अचेत फेला परेकी युवतीको मृत्यु
११ साउन, काठमाडौं । ललितपुर महानगरपालिका-७ ग्वार्कोमा एक गेस्ट हाउसमा अचेतावस्थामा फेला परेकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ । ग्वार्कोस्थित सनलाइट गेष्ट हाउसमा उनी शुक्रबार बिहान अचेत अवस्थामा फेला…
अठार वर्षमा महाकाली आयोजनाको काम २२ प्रतिशत !
दोधारा चाँदनी (कञ्चनपुर)। अठार वर्षअघि प्रारम्भ भएको भएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति मात्र २२ प्रतिशत भएको छ । राष्ट्रिय गौरवको आयोजना दुई दशक बित्नै लाग्दा पनि सम्पन्न हुन नहुँदा…
प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज द्वारा ठुलो परिमाणमा लागुऔषध बरामद-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १० श्रावण । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बिरगंज बाट सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनको कमाण्डमा बिहीबार खटीएको टोलीले भारत बाट…
बाँकेमा गुप्तचरमाथि आक्रमण
१० साउन, काठमाडौं। बाँकेस्थित नेपाल–भारत सीमानाका जमुनाहास्थित चेकपोष्ट नजिक राष्ट्रिय अनुसन्धान विभाग गुप्तचरका सूचकमाथि आक्रमण भएको छ । सूचक अजुर्न खड्कामाथि नेपालगञ्ज उपमहानगरपालिका–४ स्थित कलपत्रु होटलमा सञ्चालिक क्यासिनो एसएन ब्लु…
राइड सेयरिङ सेवा दर्ता गरे गाडी थन्क्याएर आन्दोलन गर्ने चेतावनी
काठमाडौँ । गण्डकी सरकारले राइड सेयरिङ सेवा दर्ताका लागि कार्यविधि ल्याउन लागेपछि यातायात व्यवसायीले विरोध जनाएका छन् । राष्ट्रिय यातायात व्यवसायी महासंघ गण्डकीले बिहीबार पत्रकार सम्मेलन गर्दै निजी सवारी साधनलाई…
१ वर्षमा पौने ४ अर्ब रुपैयाँको सिमेन्ट र क्लिंकर निर्यात
काठमाडौँ । गत आर्थिक वर्ष ३ अर्ब ८५ करोड २८ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको छ । विभागका अनुसार २८ लाख ३९ हजार २१७ टन सिमेन्ट र…
आजदेखि काठमाडौँ उपत्यकामा पोलियोविरुद्ध खोप अभियान
काठमाडौँ । आजदेखि काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा पोलियोविरुद्धको विशेष खोप अभियान सञ्चालन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँको टुकुचा खोला र वाग्मती नदीको सङ्गमस्थल टेकुमा पोलियो जीवाणु भेटिएपछि…


















