ताजा खबर
नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइतेरोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालनभूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइतेइरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइलप्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुचीआजको मौसम पूर्वानुमान ?आजको राशिफलनेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

पछिल्लो

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एशियन गेम्स क्वालिफायर्स र एसीसी वुमन्स प्रिमियर कप खेल्ने राष्ट्रिय महिला क्रिकेट टिमको बिदाई गरेको छ । क्यानले दुवै प्रतियोगिताका लागि इन्दु बर्माको…

नयाँ किर्तिमान बनाएका कामिरिता र लाक्पालाई प्रधानमन्त्री बालेनले दिए बधा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सगरमाथा आरोहणमा नयाँ किर्तिमान बनाएकोमा कामिरिता शेर्पा र लाक्पा शेर्पालाई बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले दुवै आरोहीलाई बधाई दिदै उनीहरूले फेरि विश्वलाई…

सशस्त्रका दुई महिला कर्मचारीबाट सगरमाथाको सफल आरोहण

काठमाडौँ । सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले आज बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सहायक हवल्दार अनिता…

बुटवलमा भूमिहीनको प्रदर्शन

बुटवल । सरकारले सार्वजनिक जग्गा संरक्षणको नाममा वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीमा वैकल्पिक व्यवस्था बिना डोजर चलाएर आतंक मच्चाएको आरोप लगाउँदै भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले आज बुटवलमा प्रदर्शन गरेका छन्…

विजय मुख्यमन्त्री बनेपछि मलाई कुनै ईर्ष्या छैन :रजनीकान्त

काठमाडौँ । भारतीय सुपरस्टार अभिनेता रजनीकान्तले तमिलनाडुको मुख्यमन्त्री बनेका सी जोसेफ विजयलाई बधाई दिदै कम्तिमा दुई बर्ष उनलाई काम गर्न दिनुपर्ने बताएका छन् । उनले विजयले कम उमेरमै पूर्व अभिनेता…

लाक्पाले तोडिन आफ्नै किर्तिमान, ११औं पटक सगरमाथाको सफल आरोहण

काठमाडौँ । ‘माउन्टेन क्विन’ उपनामले परिचित लाक्पा शेर्पाले ११औं पटक सगरमाथाको सफल आरोहण गरेकी छन् । शेर्माले आइतबार बिहान ९ बजेर ३० मिनेटमा ११औं पटक सगरमाथाको सफल आरोहण गर्दै महिला…

तोडे आफ्नै किर्तिमान, ३२औं पटक सगरमाथाको सफल आरोहण

काठमाडौं । कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२औंपटक सगरमाथाको सफल आरोहण गरेका छन् । ५६ वर्षीय शेर्पाले आइतबार बिहान १० बजेर १२ मिनेटमा सगरमाथाको शिखरमा पुगेर यसअघि आफैंले राखेको कीर्तिमान तोडेका…

मादुरोका निकट पूर्वमन्त्रीलाई अमेरिका सुपुर्दगी

काठमाडौँ । भेनेजुएलाको राजनीतिक घटनाक्रम फेरि तनावपूर्ण बनेको छ । अपदस्थ राष्ट्रपति निकोलस मादुरोका निकट सहयोगी तथा पूर्व उद्योगमन्त्री एलेक्स साबलाई अमेरिकामा सुपुर्दगी गरिएको छ । एलेक्स साब धनी व्यवसायी…

यी ६५ ठूला भ्रष्टाचार काण्डको छानबिन गर्न ज्ञानेन्द्र शाहीको प्रधानमन्त्रीलाई आग्रह

काठमाडौँ । राप्रपा नेता तथा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहलाई सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहीले वर्तमान सरकारले…

कंगोमा इबोला संक्रमण फैलियो, अहिलेसम्म ८० जनाको मृत्यु

काठमाडौँ । डेमोक्रेटिक रिपब्लिक अफ कंगोको पूर्वी इतुरी प्रान्तमा इबोला संक्रमण फैलिँदा धेरै मानिसको मृत्यु भएको छ । संक्रमण फैलिन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले यसलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपत्कालको अवस्था…