गण्डकीको मन्त्रिपरिषद पुनर्गठन, नयाँ आठ मन्त्रीले लिए शपथ

काठमाडौं । गण्डकी प्रदेशको मन्त्रिपरिषद्को पुनर्गठन गरिएको छ । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद्को पुनर्गठन गर्दै पुराना सबै मन्त्रीलाई हटाएर नयाँ आठ मन्त्री बनाएका हुन् ।  गण्डकीको नयाँ मन्त्रिमण्डलमा नेकपा एमाले…

सरकारको परराष्ट्र नीतिमा ‘बफर स्टेट’ शब्दको प्रयोगप्रति एमाले नेता प्रदीप ज्ञवालीले आपत्ति

काठमाडौँ । सरकारले तयार गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ को परराष्ट्र नीतिमा ‘बफर स्टेट’ शब्दको प्रयोगप्रति एमाले नेता एवम पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा लेख्दै नेता ज्ञवालीले…

संसदमा सम्बोधन नगरेकोप्रति प्रधानमन्त्रीसँग असन्तुष्ट,

काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्री बालेन शाहले संसदमा सम्बोधन नगरेको विषय उठाएकी छन् । संसदको पहिलो अधिवेशनमा प्रधानमन्त्रीको सम्बोधन सुन्न नपाएको उल्लेख गर्दै संसद मार्फत राष्ट्रलाई संबोधन गर्नु प्रधानमन्त्रीको…

पूर्णबहादुर खड्कालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौँ ।  नेपाली काँग्रेसले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधेको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकालेका खड्कालाई सात दिने भित्र जवाफ दिन…

इरान युद्धका कारण विश्व अर्थतन्त्रमा मन्दी आउन सक्ने आइएमएफको चेतावनी

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले इरानसँग सम्बन्धित युद्धका कारण विश्व अर्थतन्त्रमा मन्दी आउन सक्ने चेतावनी दिएको छ । द्वन्द्व थप चर्किएर तेल आपूर्तिमा अवरोध भएमा विश्व अर्थतन्त्र गम्भीर…

इरानले माग्यो २७० अर्ब डलर बराबरको क्षतिपूर्ति

काठमाडौँ । इरानले हालैको युद्धमा करिब २७० अर्ब डलर बराबरको क्षतिको दाबी गर्दै क्षतिपूर्ति माग गरेको छ । संयुक्त राष्ट्रसंघमा इरानका प्रतिनिधिले आक्रमणमा क्षेत्रीय देशहरूको समेत भूमिका रहेको आरोप लगाउँदै…

विश्वमा बेरोजगारी संकट बढ्दै, १.२ अर्ब युवाका लागि ४० करोड मात्र रोजगारी !

काठमाडौँ । विकासशील देशहरूले लगभग ८० करोड रोजगारी गुमाउने जोखिम बढेको छ । विश्वव्यापी अर्थतन्त्र वरिपरिको अनिश्चितताहरूको बीचमा, विश्व बैंकले ठूलो विश्वव्यापी रोजगारी संकटको चेतावनी दिएको छ ।  विश्व बैंकका…

सुजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेड्दै

काठमाडौँ । बिस्का जात्राको अवसरमा वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’मा यस वर्ष चौथोपटक बोडेका २९ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने भएको छ ।  …

काँग्रेसको अनुशासन समितिको बैठक बस्दै, खडकालाई कारवाही गर्नसक्ने !

काठमाडौँ ।  नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि बोलाइएको हो ।…

बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट गरेको छ ।  सरकारले सार्बजनिक गरेको राष्ट्रिय प्रतिबद्धता पत्रमा हातहतियारको प्रतिस्पर्धाबाट टाढा रहने र परराष्ट्र नीतिमा सन्तुलित…