प्रधान सेनापतिबाट दर्ज्यानी चिन्ह प्रदान
प्रधान सेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी पदम बहादुर बुढा (पिएचडि) र सहायक रथी पवन खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । शुक्रबार जंगी अड्डामा आयोजित…
भक्तपुरको बिस्का: जात्रा सुरु, यस्ता छन् जात्रा भित्रका जात्रा
आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ । जात्राको पहिलो दिन आज तौमढीस्थित भैरवको रथमा पूजा…
यस्तो छ आजको मौसम पूर्वानुमान
जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको…
२०८२ चैत २७ गते शुक्रबार: आजको राशिफल
आजको राशिफल बिस २०८२ चैत २७ गते शुक्रबार ईस २०२६ अप्रिल १० नेपाल सम्बत ११४६ चौलाथ्व अष्टमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, चैत शुक्ल अष्टमी, चन्द्रमा धनु राशिमा,…
सुन तस्करीको आरोपमा पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध मुद्धा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करीको आरोपमा पूर्व सभामुख कृष्णबहादुर महरासहित २८ जना र एक कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार सुन तस्करसँग मिलेमतो गरी भन्सारका…
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-९ बस्ने बझाङ घर भएका…
अनलाइन जुवा खेलाउन कार्यमा संलग्न ९ जना पक्राउ
अनलाइन जुवा (सट्टेबाजी) खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जना भारतीय नागरिक र ६ जना नेपाली नागरिक गरी ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरका विभिन्न स्थानमा अवैध रूपमा…
असन क्षेत्र बैशाख ५ गतेदेखि हरेक शनिबार ‘भेहिकल फ्री’
काठमाडौँको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक शनिवार सवारी साधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने निर्णय भएको छ । यस अघि स्थानीय संघसंस्था, क्लव…
दाउन्ने सडक खण्ड अवरुद्ध
वर्षाका कारण दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने खण्डमा बर्षापछि सडक हिलो र चिप्लो हुँदा सडक अवरुद्ध भएको हो…
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया बादल लागेको छ । बागमती, गण्डकी र…


















