विवादास्पद व्यवसायी दीपक भट्ट पक्राउ

विवादास्पद व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सम्पत्ति शुद्धीकरणको कसुरमा उनलाई विहिबार काठमाडौंबाट पक्राउ गरेको हो । यसअघि उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको…

जबरजस्ती वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न दुई जना पक्राउ

जबरजस्ती वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-९ घर भएकी सुकुमाया तामाङ र सोही गाउँपालिका-४ बस्ने ३१ वर्षीय प्रमोद…

इनिशाको शव बुझ्न परिवार सहमत, आज अन्त्येष्टि गरिने

 सुर्खेतकी १६ वर्षीया इनिशा बिकको शव बुझ्न परिवार सहमत भएको छ । फागुन २३ गते वीरेन्द्रनगरस्थित सामुदायिक वनमा मृत भेटिएकी इनिशाको २७ दिनपछि शव बुझेर आज अन्त्येष्टि गर्न लागिएको हो…

काठमाडौँ महानगरमा दिउसो खाजा समयमा सेवा नियमित

काठमाडौँ महानगरपालिकाले मध्यान्ह खाजाको समयमा पनि सेवा प्रवाह अविछिन्न रूपमा सञ्चालन हुने व्यवस्था मिलाइएको जनाएको छ । महानगरका विभाग, आयोजना, सचिवालय, एकाइ, कार्यक्रम तथा वडा कार्यालयबाट दिइने सेवाहरू खाजाको समयमा…

आज अटिजम जागरुकता दिवस विश्वभर मनाइँदै

आज अटिजम जागरुकता दिवस विश्वभर मनाइँदैछ । अटिजमको बारेमा सचेतना दिने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिंदै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अप्रिल २ मा यो दिवस…

आज हनुमानको जन्मजयन्ती मनाइँदै

आज हनुमानको जन्मजयन्ती मनाइँदैछ । चैत्र शुक्ल पूर्णिमाका दिन हरेक वर्ष रामदूत हनुमानको जन्मजयन्ती मनाउने गरिन्छ ।  चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने…

जबरजस्ती करणी गरेको अभियोगमा बाँके र झापाबाट पाँच जना पक्राउ

 प्रहरीले बाँके र झापाबाट जबरजस्ती करणी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ । बाँकेमा, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको   छ । पक्राउ…

हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रहरी हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भनि रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका मण्डिखाटारस्थित हलेसी महादेव मार्ग बस्ने…

सचेतना सन्देश दिदै प्रहरीको अप्रिल फूल !

अप्रिल फुलको दिन नेपाल प्रहरीले सचेतना सन्देश दिएको छ । बुधबार प्रहरीले आफ्ना सामाजिक सञ्जालमा एउटा क्युआर कोड सार्वजनिक गर्दै तपाईंविरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन ?’…

२०८२ चैत १८ गते बुधबार: आजको राशिफल

आजको राशिफल बिस २०८२ चैत १८ गतेबुधबार ईस २०२६ अप्रिल १ नेपाल सम्बत ११४६ चौलाथ्व चतुर्दशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल चतुर्दशी, चन्द्रमा कन्या राशिमा, उत्तरफाल्गुनी…