२०८२ असोज २५ गते शनिबार: आजको राशिफल
आजको राशिफल बि.सं. २०८२ असोज २५ गते शनिबार ई.सं. २०२५ अक्टोबर ११ नेपाल सम्बत ११४५ कौलागा पञ्चमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष पञ्चमी, चन्द्रमा वृष…
कार्तिक स्नान शुरु
काठमाडौँ । आजदेखि सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आजैदेखि कार्तिकस्नान र आकाशदीप दान शुरु भएको छ । आजद्केही कार्तिक शुक्ल पूर्णिमाको दिन कार्तिकस्नान र चतुर्मासव्रत समापन हुनेगर्दछ । यो महिनामा…
महानिरीक्षक खापुङ्गले राजीनामा दिने अभिव्यक्ति नदिएको दाबी
काठमाडौँ । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले राजीनामा दिने अभिव्यक्ति नदिएको बताएका छन् । महानिरीक्षक खापुङ्गको अभिव्यक्ति भन्दै ‘पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न…
सामाजिक सञ्जाल र मिडियामा भएका टिका टिप्पणीप्रति नेपाली सेनाको ध्यानाकर्षण
काठमाडौँ । नेपाली सेनाले आफ्नो बारेमा सामाजिक संजाल र मिडियामा भएका टिका टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार एक अपिल जारी गर्दै आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढंगले…
भेनेजुएलाकी विपक्षी नेतृ मचाडोले पाइन् यस बर्षको नोबेल शान्ति पुरस्कार
काठमाडौँ । यस बर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले पाएकी छन् । शुक्रबार नर्वेली नोबेल समितिले भेनेजुएलाका जनताको लागि लोकतान्त्रिक अधिकारको प्रवर्द्धन गर्ने र तानाशाहीबाट लोकतन्त्रमा…
आज विश्व दृष्टि दिवस मनाइदै
काठमाडौं । आज विश्व दृष्टि दिवस मनाइदै छ । आफ्नो आँखालाई माया गरौँ भन्ने नाराका साथ यस बर्षको विश्व दृष्टि दिवस मनाइदैछ । विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारणका लागि…
२०८२ असोज २२ गते बुधबार: आजको राशिफल
आजको राशिफल बि.सं. २०८२ असोज २२ गते बुधबार ई.सं. २०२५ अक्टोबर ८ नेपाल सम्बत ११४५ कौलागा पारु, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष प्रतिपदा, चन्द्रमा मेष…
२८ युवाहरूद्वारा आ-आफ्नो दलको पुनर्गठनका लागि आव्हान
काठमाडौं । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमा आबद्ध २८ युवाले दलहरूको पुनर्गठनका लागि दोस्रो र तेस्रो तहका नेताहरूलाई दबाब दिएका छन् । एमाले केन्द्रीय सदस्यद्वय उषाकिरण…
जबरजस्ती करणी अभियोगमा उदयपुरबाट दुई जना पक्राउ
उदयपुर । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरको चौदण्डीगढी नगरपालिका-२ चारघरे बस्ने १९ वर्षीय संजय सदालाई प्रहरीले पक्राउ गरेको छ । संजयले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने…
जेनजी प्रदर्शनका नाममा भएको लुटपाट र आगजनी गर्नेलाई कारबाही गर्न माग
काठमाडौँ । निजी क्षेत्रका तीन वटै छाता संगठनले संयुक्त रूपमा जेनजी प्रदर्शनका नाममा भएको घुसपैठ, लुटपाट र आगजनीमा संलग्नमाथि तत्काल कानुनी कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् । नेपाल उद्योग…
















