चितवनमा ६४.११ प्रतिशत मतदान

चितवन । चितवनमा ६४.११ प्रतिशत मतदान भएको छ । जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका तिनै क्षेत्रमा कुल २ लाख ८३ हजार ४२८ मत खसेको छ । जसमा एक…

झापामा ६४. २४ प्रतिशत मतदान, मतपेटिका संकलन गरिदै

झापा । झापामा ६४. २४ प्रतिशत मतदान भएको जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस अनुसार झापामा ४ लाख ५८ हजार ३६२ मत खसेको छ । जसमा महिला…

अहिलेसम्म करिब ८५ लाखले गरे मतदान

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज जारी मतदानमा करिब ८५ लाख मत खसेको छ । बिहीबार दिउँसो ३: ४५ बजेसम्म ८४ लाख ६० हजार ६७७ मत खसेको हो । जुन…

दोलखाको मालुममा मतपत्र लुट्नेमाथि मुद्धा चलाइने, मतदाता फर्किएपछि मतदान स्थगित

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालुम मतदान केन्द्रमा निर्वाचन हुन नसकेपछि मतदान स्थगित गरिएको छ । स्थानीय प्रशासनका अनुसार मतदान सुरु गर्ने तयारी भइरहेका बेला मतपत्र नै लुटिएपछि तानवग्रस्त…

झापा ५ मा साढे ३ बजेसम्म ५५ प्रतिशत मतदान

झापा । झापा ५ मा साढे ३ बजेसम्म ५५ प्रतिशत मतदाङ भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जस अनुसार झापा-५ मा करिब ९० हजारले मतदान गरेका छन् । यस…

डडेल्धुरामा दिउसो २ बजेसम्म ३५ प्रतिशतभन्दा बढी मतदान

धनगढी । डडेल्धुरामा दिउसो २ बजेसम्म ३५ प्रतिशतभन्दा बढी मतदान भएको छ । जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा २ बजेसम्म ३३ हजार ११५ जनाले मतदान गरेका छन् ।…

नेकपाका उम्मेदवार ‘होक्सी बम’ सहित पक्राउ

वीरगन्ज । पर्सा- २ का नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनोज चौधरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनलाई पर्सागढी नगरपालिका–बढनिहार क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।…

काठमाडौँ । फागुन २१ गते हुने आमनिर्वाचन अघि गए राति १२ बजेदेखि मौन अवधि शुरु भएको छ । आयोगले मौन अवधिमा गर्न नपाइने गतिविधि बारे जानकारी दिदै सबै जिल्लाका आचारसंहिता…

जबरजस्ती करणी आरोपमा युवक पक्राउ

पाल्पा । पाल्पामा ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। माथागढी गाउँपालिका–७ निवासी १९ वर्षीय रेम बहादुर ठाडालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पीडित पक्षबाट उजुरी…

आशिका तामाङ रास्वपाबाट चुनाव लड्ने, धादिङ-१ को पाइन् टिकट

काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङ रास्वपाबाट चुनाव लड्ने भएकी छन् । रास्वपाले आशिकालाई धादिङ-१ बाट टिकट दिएको हो । आशिकाले यसअघि काठमाडौंबाट चुनाव लड्ने बताएकी थिइन् । रास्वपाको समानुपतिक…