सशस्त्रका प्रहरी निरीक्षक घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाबाट सशस्त्र प्रहरी निरीक्षकलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । धनुषाको नक्टाझिजस्थित सशस्त्र प्रहरी सुरक्षा बेसमा कार्यरत निरीक्षक वकिल अधिकारीलाई ४० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा…

सोलुखुम्बु मालपोतका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बु मालपोत कार्यालयका तत्कालीन प्रमुख स्वर्गीय केशवबहादुर कार्की, तत्कालीन खरिदार तेजनाथ पौडेलसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसार सरकारी स्वामित्वमा रहेको जग्गा…

इरानमा पक्राउ परेका नेपाली झा बारे परराष्ट्र मन्त्रालयले के भन्यो ?

इरानमा पक्राउ परेका नेपाली अमृत झाको बारेमा परराष्ट्र मन्त्रालयले अपडेट दिएको छ ।  परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरेर इरानमा झा युद्ध शुरु हुनु अघि नै पक्राउ परेको जानकारी दिदै उनको…

जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

प्यूठान, उदयपुर र रुपन्देहीबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् । प्युठान, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सरूमारानी गाउँपालिका-१ फर्सावाङ बस्ने ३२ वर्षीय तिलक विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको…

प्राविधिक प्रहरीतर्फ नयाँ भर्नाका लागि दरखास्त आव्हान

नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न जम्मा ६ सय ७ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ ।…

कर्णालीमा यातायात व्यवसायी आन्दोलित

कर्णालीमा यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । प्रहरीले सुर्खेत बसपार्कबाट पाँच जना यातायात मजदुर पक्राउ गरी मुद्दा चलाएको बिरोधमा कर्णालीमा सञ्चालन भएको सबै यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । व्यवसायीहरूले…

कस्तो छ आजको मौसम पूर्वानुमान ?

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको…

आजको राशिफल: २०८२ चैत २० गते शुक्रबार

आजको राशिफल बिस २०८२ चैत २० गते शुक्रबार ईस २०२६ अप्रिल ३ नेपाल सम्बत ११४६ चौलाथ्व पारु, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल द्वितीया, चन्द्रमा कन्या राशिमा,…

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका प्रतिवादी पक्राउ

 मानव बेचबिखन तथा ओसारपसार मुद्दाका प्रतिवादी अर्घाखाँची शितगंगा नगरपालिका-५ घर भएका ३० वर्षीय शिव बहादुर सारूलाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई साउदी अरबबाट…

चितवन मालपोतबाट समातिए १६ बिचौलिया

 मालपोत कार्यालय भरतपुरमा अनधिकृत रुपमा प्रवेश गर्ने १६ जना व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले विहीबार (आज) उनीहरूलाई गिरफ्तार गरेको हो ।  कार्यालयले एक सूचना जारी…