२५ मेगावाटको सेती जलविद्युत् आयोजना सम्पन्न : परीक्षण उत्पादन सुरु हुँदै
कास्की । २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरु भएको हो ।आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन…
मोरङको बेलबारीमा हात्ती मृत फेला
बेलबारी (मोरङ) । मोरङको बेलबारी–३ करमडाँडास्थित अन्दाजी तीनदेखि चार वर्षको हात्ती मृतावस्थामा भेटिएको छ । स्थानीयवासी अनिता थापा र रेखा थापाको निजी वनमा हात्तीको छावा आज बिहान मृत फेला परेको…
फरार प्रतिवादीबाट १ वर्षमा ६ करोडभन्दा बढी राजस्व संकलन
इनरुवा (सुनसरी) । गत आर्थिक वर्ष २०८०/८१ मा फरार प्रतिवादीबाट सुनसरीमा रु छ करोडभन्दा बढी राजस्व सङकलन भएको छ । जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको फरार प्रतिवादी नियन्त्रण अभियानअन्तर्गत सो…
मध्यवर्ती क्षेत्रका किसानलाई अन्नबाली जोगाउन मुस्किल
राँझा (बाँके) । राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका किसानलाई वन्यजन्तुबाट अन्नबाली जोगाउनै मुस्किल हुने गरेको छ । दिउँसोका समयमा बाँदर र रातिमा बँदेल खेतबारीमा पसेर अन्नबाली नष्ट पार्न थालेपछि यहाँका किसान…
चलचित्र ‘नमेटिने घाउ’को दुई नयाँ पोस्टर सार्वजनिक
काठमाडौं , २९ साउन । चलचित्र ‘नमेटिने घाउ’को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक एक पोस्टरमा पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल र अर्को पोस्टरमा सांसद ज्ञानेन्द्र शाहीसगै चलचित्रका मुख्य…
गुल्मीमा जङ्गली च्याउ खाँदा ८ जना बिरामी
काठमाडौँ । गुल्मीमा जङ्गली च्याउ खाएर एकै घरका ८ जना बिरामी परेका छन् । च्याउ खाएर बिरामी पर्नेहरूमा रेसुङ्गा नगरपालिका वडा नम्बर–८ निवासी ६५ वर्षका टोमबहादुर थापा, ६२ वर्षकी दिलकुमारी…
बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते
चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन् । काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बाप्र०१–००६ख ४७९९ नम्बरको बस र सोही…
प्रि-ओपन सेसन: १५.६४ अंकले बढ्यो नेप्से
काठमाडौँ । प्रि-ओपन सेसनमा आज नेप्से सूचक १५.६४ अंकले बढेको छ। योसँगै सूचक २८७६.४८ विन्दुमा आएको छ। यस अवधिमा २ करोड ६५ लाख भन्दा बढीको सेयर कारोबार भएको छ। १…
आज कति छ सुनचाँदीको मूल्य ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा एक सयले घटेर १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । …
कैलालीका नदीमा पुगे डल्फिन
काठमाडौँ । कैलालीका नदीमा पानीको सतह बढेपछि डल्फिन देखिन थालेका छन् । जिल्लाको टीकापुर नगरपालिका-६, ७, ८ र भजनी नगरपालिका-३, ५, ७, ८ का नदी तटीय क्षेत्रमा डल्फिन देखिन थालेका…


















