तनहुँको आबुखैरेनीमा पक्की पुल निर्माण
तनहुँ । जिल्लाको आबुखैरेनी गाउँपालिका–२ र ३ को सिमानास्थित खहरेखोलामा रु दुई करोड ६२ लाख ५७ हजार सात सय ६७ मा पुल निर्माण सम्पन्न भएको छ । जिल्ला पूर्वाधार विकास…
नारायणगढ-बुटवल सडक अवरुद्ध
मध्यविन्दु (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा गए राति लेदो खसेपछि सडक पुनः अवरुद्ध भएको…
पाशुपत क्षेत्रमा आयोजित महाकोटीहोममा कुमारीगाल खैजेडी भजन मण्डलको विशेष प्रस्तुती सम्पन्न
बिष्णुप्रसाद तिमल्सिना– काठमाडौँ, २९ साउन । पाशुपत क्षेत्रमा आयोजना भइरहेको महाकोटीहोममा आयोजित राष्ट्रिय भजन प्रतियोगितामा कुमारीगाल खैजेडी भजन मण्डलले आफ्नो विशेष प्रस्तुतीसहित सहभागिता जनाएको छ । कुमारीगाल खैजेडी भजन काठमाडौँ…
झुला कार्यक्रम सम्पन्न(तस्बिरसहित)
बिष्णुप्रसाद तिमल्सिना काठमाडौँ, २९ साउन । साउने सोमबारको अवसर पारी सामुदायिक सेवा समाजले झुला कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । मैजुबहाल,कुमारीगालस्थित शहीदस्मृति सामुदायिक भवनको सभाहलमा आयोजित उक्त झुला कार्यक्रममा…
सार्कका विविध पक्षबारे छलफल
काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का विविध पक्षबारे परराष्ट्र मन्त्री र महासचिव महम्मद गोलाम सरवारबीच छलफल भएको छ । परराष्ट्र मन्त्री आरजु राणा देउवासँग मंगलबार परराष्ट्र मन्त्रालयमा…
भरतपुरका सबै वडामा ‘सिसी क्यामेरा’
चितवन । भरतपुर महानगरपालिकाका २९ वटा वडाका संवेदनशील क्षेत्रहरूमा सिसी क्यामेरा जडान गरिने भएको छ । महानगरपालिकाले बोलपत्र आह्वान गरी क्यामेरा जडानको प्रक्रिया अघि बढाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय…
भ्रष्टाचार गरेको भन्दै कुलमानविरुद्ध पूर्वडीआईजी खरेलले दिए अख्तियारमा उजुरी
काठमाडौँ । पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । घिसिङले दुई कार्यकाल विद्युत् प्राधिकरणको प्रबन्धक निर्देशकका रूपमा काम गर्दा…
काठमाडौँ जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण
धादिङ । पोखराबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ । ठुलो पानी परेको र बादलले गर्दा मौसममा खराबीका आएका कारण धादिङको थाक्रे गाउँपालिका–७ आठ किलो…
नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो
काठमाडौँ । यो साताको प्रारम्भमा सर्वाधिक कारोबार रकमसहित उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार (आज) भने घटेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ…
बुटवलमा उजिरसिंह फल्चा निर्माण
लुम्बिनी । बुटवल उपमहानगरपालिकाले सम्पदा संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले फल्चा निर्माण गरेको छ । बुटवल वडा नं ५ मा निर्माण भएको सो फल्चाको सोमबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले…


















