जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरबाट पक्राउ
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका-७ डाँडावारी बस्ने १९ वर्षीय अनिल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । अनिलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका…
२४ घण्टामा सबैभन्दा बढी पानी हेटौडामा पर्यो
गएको २४ घण्टामा सबैभन्दा बढी पानी मकवानपुरको हेटौडामा (२८ मिलिमिटर) परेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । अहिले पनि झापा, मोरङ, सिन्धुपाल्चोक, नवलपुर लगायतका जिल्लामा हल्का पानी…
३६ घण्टापछि खुल्यो बीपी राजमार्ग
शुक्रबार साँझ ६ बजेबाट अवरुद्ध भएको बीपी राजमार्ग खुलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार अवरुद्ध भएको करिब ३६ घण्टापछि आइतबार बिहान ६ बजेबाट राजमार्गमा यातायात दुईतर्फी सञ्चालन गरिएको…
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जल तथा मौसम विज्ञान विभाग हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका…
२०८२ चैत १५ गते आइतबार: आजको राशिफल
आजको राशिफल बिस २०८२ चैत १५ गते आइतबार ईस २०२६ मार्च २९ नेपाल सम्बत ११४६ चौलाथ्व एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल एकादशी, चन्द्रमा कर्कट राशिमा,…
क्रोएशिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-७ बस्ने गुल्मी, गुल्मी दरबार गाउँपालिका-४ घर भएका ४५ वर्षीय रबिन्द्र जंग रायमाझीलाई प्रहरीले…
जबरजस्ती करणी गरेको अभियोगमा झापा र भक्तपुरबाट पक्राउ
झापा र भक्तपुरबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । झापामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २५ वर्षीय सुरज राईलाई बुधबार राति…
चैते दशैंका अवसरमा प्रहरी महानिरीक्षक कार्कीबाट मौलो पूजा सम्पन्न
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले चैते दशैंका अवसरमा बिहीबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन् । नेपाल प्रहरीले परम्परागत रूपमा मनाउँदै…
दार्चुलामा भूकम्पको धक्का महसुस
दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ८ बजेर ३२ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको हो…
सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुदै
आजदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरू हुँदैछ । हरेक वर्ष चैते दशैंको दिनदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा गर्ने परम्परा अनुसार रथयात्रा गर्न लागिएको हो । जनवहाः द्यः जात्रा व्यवस्थापन समितिका संयोजक सुजीव…


















