भदौ ५ अगावै स्याउ नटिप्न आग्रह
कर्णाली, १५ साउनः जुम्लाको तिला गाउँपालिकाले स्याउ बगैँचा धनी र स्याउ व्यापारीलाई आगामी भदौ ५ गतेपछि मात्र स्याउ सङ्कलन तथा निकासी गर्न आग्रह गरेको छ । गाउँ कार्यपालिकाको बैठकको निर्णयले…
चर्चित ज्योतिषी तथा धार्मिक अभियन्ता पुष्कर खतिवडालाई ३ दिन थुना
सामाजिक सञ्जालमा चर्चित ज्योतिषी तथा धार्मिक अभियन्ता पुष्कर खतिवडालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।नेपालका सबै नेताको सर्वनास होस भन्दै प्रधानमन्त्री ओली लगायत नेताहरूको नाममा…
चर्दै गरेका भेडा
म्याग्दी(बेनी), १५ साउन : म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ रुइसेस्थित रिवाङचौरको चरनक्षेत्रमा चर्दै गरेका भेडाहरु । यस क्षेत्रमा व्यवसायिक भेडापालन हुने गरेको छ । तस्बिर ः / रासस
सरकारी कार्यालयले नै तिर्दैनन् खानेपानी महसुल
वीरगञ्ज (पर्सा), १५ साउनः नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको आर्थिक वर्ष २०८०/८१ असार मसान्तसम्मको सरकारी कार्यालय तथा निजी ग्राहकको खानेपानी महसुलको बक्यौता रकम रु १२ करोड ३३ लाख ५७…
छुट्टाछुटै दुर्घटनामा छ जना घाइते
बागमती, १४ साउन : मकवानपुरको छुट्टाछुटै स्थानमा आज भएको सवारी दुर्घटनामा छ जना घाइते भएका छन् । धरान–चतरा सडक खण्डअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका ४ स्थित बागमती पुल नजिकै सिन्धुलीबाट हेटौँडातर्फ…
अझै बनेन लेखनाथको बहुउद्देश्यीय ‘कभर्ड हल’
गण्डकी, १४ साउन (रासस) : आठ वर्षअघि पोखराको लेखनाथ रङ्गशालामा निर्माण थालिएको बहुउद्देश्यीय ‘कभर्ड हल’ बीचमै अलपत्र परेको छ । तीन वर्षदेखि कभर्ड हल निर्माण ठप्प अवस्थामा छ । बनेका…
साढे सात क्वीन्टल बढी गाँजा बरामद
मध्यविन्दु (नवलपरासी), १४ साउनः भारतीय कन्टेनरमा साढे सात क्वीन्टलभन्दा बढी गाँजा तस्करी गर्दै गरेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) बाट भारतीय ट्रक पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को…
चरनका लागि ल्याइएका भेडाका बथान
बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ रिग ताल क्षेत्रमा चरिचरनका लागि ल्याइएका भेडाका बथान । यहाँका स्थानीयको मुख्य पेशा पशुपालन रहेको छ । तस्बिरः रासस
“अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
(2081-04-14).सामाजिक संजाल, Facebook, Whatsapp लगायतका Apps हरुको दुरुपयोग गरी पिडितहरुलाई डलर, कम्प्युटर, ल्यापटप, iPhone सहितको लगेज र विदेशमा रहेको व्यक्तिको Covid ले मृत्यु भएको र निज मृतकको नाममा नेशनल बैंकको…
सडक स्तरोन्नतिपछि स्थानीयवासीमा उत्साह
टक्सार (भोजपुर), १३ साउनः भोजपुर नगरपालिका–९ काफ्ले हुँदै वडा नं १० भैसिपङ्खा जोडने काफ्ले–महभिर–खुरिला–मिलन चोक सडक स्तरोन्नति भएसँगै स्थानीयवासीमा उत्साह छाएको छ । आर्थिक वर्ष २०८०÷८१ को सहरी विकास मन्त्रालयमार्फत…

















