चितवनमा १० प्रकारका आलुको अध्ययन
चितवन । जिल्लामा आलुका जातको अध्ययन सुरु गरिएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत धान, मकै र आलुको उन्नत जात तथा स्वदेशी हाइब्रिड जात, जातिको अध्ययन…
स्थापनाको चार दशकपछि विद्यालयको पक्की भवन
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-१ खहरेमा रहेको सिद्ध आधारभूत विद्यालय स्थापना भएको चार दशकपछि पक्की भवन निर्माण भएको छ । विभिन्न निकायको अनुदान सहयोगमा तीन वटा कक्षा कोठा भवन निर्माण…
तिलिचो आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली
काठमाडौँ । हिमाल पारिको जिल्ला मनाङस्थित पर्यटन गन्तव्य तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको बिजुली पुगेको छ । मनाङ ङिस्याङ गाउँपालिका-९ खाङ्सारस्थित समुद्र सतहबाट ४ हजार २…
पाकिस्तानले जित्यो अस्ट्रेलियासँगको ओडिआई सिरिज
काठमाडौँ। पाकिस्तानले अस्ट्रेलियाविरुद्धको तीन खेलको ओडिआई सिरिज २-१ ले जितेको छ । आज आइतबार भएको तेस्रो तथा निर्णायक खेल ८ विकेटले जित्दै पाकिस्तानले सिरिज आफ्नो पक्षमा पारेको हो । जितका…
नशामुक्ति र अपांगतासम्बन्धी समस्या समाधान गर्न सहकार्य गर्नुपर्नेमा जोड
काठमाडौँ । नशामुक्ति र अपांगतासम्बन्धी समस्या समाधान गर्न सबैको आपसी सहकार्य र समन्वय आवश्यक पर्ने बताइएको छ । राजधानीमा आज सुरु भएको नशामुक्ति र अपांगतासम्बन्धी जागरणमूलक युवा सम्मेलनको उद्घाटन सत्रमा…
काठ गोदाममा आगलागी : घटनाबारे थप विवरण आउन बाँकी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको चाबहिलमा एक काठ गोदाममा आगलागी भएको छ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीका अनुसार चाबहिलको सरस्वती नगरमा एक फर्निचर उद्योग र काठ गोदाममा आगलागी भएको हो ।…
नेप्से परिसूचक ६२ अंकले बढ्दा करिब १० अर्बको कारोबार
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिँदा करिब रु. १० अर्ब बराबरको कारोबार भएको छ । आज नेप्से परिसूचक ६२ दशमलव ५४ अंकको वृद्धि पछि दुई…
साफको टिकटमा अनियमितता भएको भन्दै छानबिन गर्न उपाध्यक्ष खड्काको माग
काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले हालै सम्पन्न साफ महिला च्याम्पियनसिप फुटबलको टिकट बिक्रीका अनियमितता भएको भन्दै छानविन हुनुपर्ने माग गरेका छन्। काठमाडौँमा आइतबार पत्रकार सम्मेलन…
लोप हुँदै मिठे फापर, संरक्षणमा छैन कसैको चासो
मुगु । पछिल्लो समय मुगुका किसानले परम्परागत मिठे (गुलियो) फापर खेतीमा कम महत्त्व दिँदा मुगुबाट गुलियो फापर लोप हुने अवस्थामा पुगेको छ । पहिलेको तुलनामा फापर खेतीको क्षेत्रफलमा उल्लेखनीय गिरावट…
आज फाल्गुनन्द जयन्ती
काठमाडौँ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो ।…


















