राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीको अन्तर आबद्धता

काठमाडौँ । राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीको अन्तर आबद्धताको शुभारम्भ गरिएको छ । बिहीबार अर्थमन्त्री रामेश्वर प्रसाद खनाल तथा मुख्यसचिव एकनारायण अर्यालबाट राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी…

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौँ ।  बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार ९ सयले घटेर तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि…

तीन पटक नकारात्मक सर्किट लागेपछि आजको शेयर कारोबार बन्द

काठमाडौँ । नेप्सेमा आज तीन पटक नकारात्मक सर्किट ब्रेक लागेपछि आजको कारोबार बन्द भएको छ ।  बिहीबार पहिलो पटक सर्किट ब्रेक लागेपछि शुरुमा २० मिनेटको लागि कारोबार बन्द भएको थियो…

शेयर कारोबार आजदेखि सुचारु हुने

काठमाडौँ । आजदेखि शेयर कारोबार सुचारु हुने भएको छ । जेनजी आन्दोलनका कारण शेयर कारोबार आजसम्म स्थगित गरिएको भएपनि धितोपत्र बोर्डको निर्देशन अनुसार आज शेयर कारोबार हुन लागेको नेपाल स्टक…

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको एक हजारले घटेर तोलाको २ लाख १६ हजार १ सयमा कारोबार…

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको १९ सयले बढेर तोलाको २ लाख १७ हजार १…

साउन महिनामा रेमिटेन्स २९.९ प्रतिशतले बढ्यो

काठमाडौँ । साउन महिनामा रेमिटेन्स २९.९ प्रतिशतले वृद्धि भएको छ ।  देशको आर्थिक तथा वित्तीय स्थिति सार्बजनिक गर्दै राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह (रेमिटेन्स) २९.९…

विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले बढ्यो

काठमाडौँ । विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको साउन महिनाको देशको आर्थिक तथा वित्तीय रिपोर्टमा साउन महिनामा विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले बढेको…

साउन महिनामा निर्यातमा वृद्धि, व्यापार घाटा २.५ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२- ८३ को पहिलो महिनामा कुल वस्तु निर्यात ९५.७ प्रतिशतले वृद्धि भएको जानकारी दिएको छ । साउन महिनाको देशको आर्थिक तथा वित्तीय स्थिति…

चाडपर्व लक्षित सहुलियत मूल्य पसल आजदेखि शुरु

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले आजदेखि चाडपर्व लक्षित सहुलियत मूल्य पसलको सञ्चालन शुरु गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भदौ ८…